CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्र​ह​रीकै सँर​क्ष​णमा खुल्ला म​दिराभ​ट्टि सञ्चालन

फेटा GP PSA
1,012
सिम्रौन्गढ़ नपा psa
प्र​ह​रीकै सँर​क्ष​णमा खुल्ला म​दिराभ​ट्टि सञ्चालन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
​ अनिल​ पाण्डेय​
कलैया बारा
शान्ति सुर​क्षाको जिम्मेवारी पाएको नेपाल​ प्र​ह​रीले बाराको महागढीमाई नगरपालीका वडा नम्वर १०      गँज​भ​वानिपुर​मा खुल्ला म​दिरा भ​ट्टि आफ्नै सँर​क्ष​णमा सँचाल​न​ ग​राईर​हेको कुरा बाहिर​ आएको छ​।         गँज​भ​वानिपुर​मा अहिले एक दर्जनभन्दा बदि खुल्ला म​दिरा भ​ट्टि सँचाल​न​मा र​हेको छ​।
Karaiya Mai Notice Winter
गँजभवानिपुर ​ प्र​ह​री चौकिका ईन्चार्ज सई रामउदय शर्माले आफ्नो एरियाभित्र खुल्ला मदिरा भट्टी सँचालन गर्न अनुमति दिएर मासिक मोटो रकम नजराना उठाउने गरेको स्थानियहरु बताएकाछन। भट्टी सँचालकहरुलाई गँजभवानिपुरको चौकिबाट कुनै समस्या नहुने तर जिल्लाबाट आएको टोली आएमा हामि केही नगर्ने निर्देशन समेत दिएको नाम उल्लेख नगर्ने सर्तमा एक भट्टी सँचालकले जानकारी दिएकाछन।
महागढीमाई नगरपालीकाको वडा नम्वर ३ र १० मा रामाधार​ जैस्वाल​ ,​ हिर​दे राम,रामाघार राम,बच्चु जैस्वाल,अस्पताली राम र दशरथ राम​ ल​गाय​त​का   ब्य​क्तिह​रुले आफ्नै घ​र​ गोठ​मा खुल्ला म​दिरा उत्पाद​न गरीरहेको जानकारी प्राप्त भएकोछ।​ खुल्ला मदिरा उत्पादन गरी खुलेयाम साईकल,मोटरसाईकल र टेम्पुबाट   ब​रियार​पुर ब​जार​ एरिया,  गँज​भ​वानिपुर एरिया, कलैया उपमहानगरपालीकाको बजार  एरिया, बिजुल​पुर​ एरिया, ब​घ​व​न​ एरिया ल​गाय​त​को ठाउमा र​हेको म​दिरा बेच्ने होट​ल​ह​रुमा पुर्याउने ग​रेको पाईएको छ​।
गँज​भ​वानिपुर​ चौकि ईन्चार्ज​ स​ई  राम​उद​य​ श​र्मासँग​ फोन​मा कुरा ग​र्दा स​ईलाई ब्लाकमेल​ ग​र्न​ खोज्नु भ​एको हो कल​ डिटेल​ निकालि कर्वाहि ग​र्छु।कहिले सुराकि दिनु भ​एको हो भ​नि उल्टो गुनासो गर्नु  भ​एको हो। यहाँ घरेलु मदिरा भट्टी सँचालनमा छैन।कसै कसैले आफु खानको लागि मात्र बनाउने गरेकाछन।सर्बोच्च अदालतबाट नै दस लिटरसम्म बनाउने छुट भएकाले उनिहरुले केहि गर्न नमिल्ने पनि जानकारी समेत शर्माले दिनुभएकोछ।
सई शर्मा गँजभवानिपुरका ठुला ब्यापारीसँग मिली राजश्व छलिको मालसमान तस्करी पनि गराईरहेको र यँहाबाट नेपालको बिभिन्न बजारसम्म पनि खुलेयाम बिक्रिबितरन गरी गराईरहेको स्थानिय समाजसेविले आरोप लगाएकाछन। चोरी तस्करी र अपराधिक क्रियाकलाप​ नियन्त्रणको जिम्मा लिएर समाजमा शान्ति सुर​क्षा स्थापना गर्ने जिम्मेवारी छाडी गैरकानुन कार्यमा साथ दिनु देखेर स्थानियहरु चिन्तित बनेका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश