CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया नगर अस्त ब्यस्त सम्बन्धित कार्यलय मौन

फेटा GP PSA
1,382
सिम्रौन्गढ़ नपा psa

कलैया नगर अस्त ब्यस्त सम्बन्धित कार्यलय मौन

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बारा जिल्लाको सदरमुकाम कलैया हो। जँहा बारा जिल्ला बाट बिभिन्न ठाँउबाट मान्छेहरुको आवत जावत हुने गर्दछ। बारा बासिलाई बाहिर कतै जानु पर्यो तथा बिरगँज अस्पताल जानु पर्यो भने पनि कलैया पुग्नै पर्ने हुन्छ।  बाराको १६ स्थानिय तह मध्ये १० स्थानिय तहको क्र​म​चारीहरु कलैयामा नै क्वाटर राखि‌ कलैयाबाट नै कार्यालय पुग्ने र आउने पनि गरीरहेका हुन्छन। स्थानिय तह भित्रको बिकास तथा ब्यस्थापन गर्न जिम्मेवारी नेपाल सरकारले स्थानिय सरकारलाई दिएको छ।
Karaiya Mai Notice Winter
कलैया नगरको मुख्य चौक भरत चौक भएर जुनसुकै बाटो जानु पर्यो भने कतै टेम्पो, टिपर, मिनि बस र ठेलागाडा खडा गरी आवत जावत गर्न सास्ती भोग्नुपर्ने हुनछ। जुनसुकै बेला पनि आवतजावत गर्ने मुसाफिरहरु सजिलै आवत जावत गर्न पाउदैन।
कलैयामा रहेको ट्राफिक प्र​ह​रीको ईन्चार्ज सई नवलकिशोर साहसँग कुरा गर्दा ट्राफिक ब्वस्थापन गर्न आफुहरु लागि परेको र जनशक्ति पनि कम नै भएकोले यस्तो समस्या हुने गरेको देखिएको छ। साथै ट्राफिक बिट , ट्राफिक कोण र ट्राफिक डिभाईडर भएको भए धेरै हद सम्म ट्राफिक ब्वस्थापन गर्न सकिन्थयो। तर अहिले सम्म ति आवश्यक ट्राफिक समानको लागि कलैया उपमहानगर पालिका कार्यलयमा मिती २०७७/०४/०१ गते र २०७७/०६/१४ गते गरी दुई चोटी आवश्यक समान उपलब्ध गराईदिनको लागि पत्र पठाईसकेको भएपनि कुनै चासो नभएकोले अप्ठयारो झेल्नु परेको गुनासो पोखेका छन।
कलैया उपमहानगरपालिका कार्यालयको प्र​मुख       प्र​शास्किय अधिक्रित​  प्रहलाद बर्णवालसँग कुरा गर्दा निबेदन दिनुस त्यसपछि छलफल गरी के गरीनुपर्ने हो गर्ने जब ट्राफिक कार्यलयले दुई चोटी निबेदन दिएको कुरा जानकारी गराउदा भोलि आउनुस बसेर छलफल गरौला भनि फोनमा जानकारी गराउनुभएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश