CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हामी फेरि आन्दोलनमा आउदै छौँ: जीतपुर बासि जितपुर बारा

फेटा GP PSA
991
सिम्रौन्गढ़ नपा psa

हामी फेरि आन्दोलनमा आउदै छौँ: जीतपुर बासि
जितपुर बारा

कार्तिक १८ गते

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जीतपुरका समाज सेवि तथा युवा नेता राजुराज गिरिले पुन: आन्दोलनमा उत्रीने चेतावनि दिएका छन् । गत शुक्रबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रोड विभागले बाटो निर्माणमा ढिलाई गरेको भन्दै ३ घण्टा चक्का जाम गरि विरोध पर्दशन गरिएको थियो ।

Karaiya Mai Notice Winter

शुक्रबार विरोध पर्दशन गरे पछि रोड विभागद्वारा आईतबार देखि जीतपुरको सडक नर्माण तिव्रगतिमा शुरू गरिने मौखिक सम्झौता गरे पछि अवरूध गरिएको सडक खोलिएको थियो ।

रोड विभागद्वारा आईतबार देखि काम शुरू गर्ने भनिए थिय‍ो तर आज सोमबार भई सक्दा पनि सडकमा कुनै पनिकाम शुरू भने भएको छैन ।

तोकिएको समयमा काम शुरू नचए पछि पुन जीतपुरका स्थानियहरू आक्रोशित भएका छन् र पुन: आफुहरू आन्दोलनमा आउने चेतावनि दिएका छन् ।

जीतपुरका युवा मनोज कुमार साहले भने रोड विभागले जीतपुरलाई जानि जानि हेला गरेझै गरिरहेको छ अब हामी यो हेलाको विरोध गर्दै आक्रमक आन्दोलनमा आउने बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश