CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मलेसियाको Top glove कम्पनीमा कार्यरत नबलपरासिका याम नारायण चौधरीको निधन

फेटा GP PSA
1,342
सिम्रौन्गढ़ नपा psa

मलेसिया।

मलेसियाको प्रतिष्ठित लोब उत्पादन गर्ने Top glove कम्पनीको मेरु साखा मा सुरक्षागार्ड को काम गर्दै आएका नबलपरासिका याम नारायण चौधरीको आज बिहान (डिसेम्बर 12) मा निधन भएकोछ । मृतक याम नारायण top glove को १३ नम्बर factory मा सुरक्षागार्डको रुपमा कार्यरत थिए । सङै काम गर्ने साथीहरू ले बताए अनुसार केहि समय देखि साधारण रुघाखोकी लागिरहेको र तातोपानी लसुन बेसार पानी खादै आइरहन्थे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गत नोभेम्बर 21 तारीख स्वास्प्रस्वास मा समस्या देखिन थालेपछि कोठा बाट होस्टल मा रहेको गार्ड पोस्ट सम्म पुगेका चौधरी बेहोस भइ ढलेपछि कम्पनिले उपचारको लागि एम्बुलेन्स बोलाएर क्लाङ हस्पिटल लगेको थियो।

चौधरी कोआज बिहान हस्पिटलमा उपचारका क्रममा निधन भएको सोहि कम्पनिमा काम गर्दै आएका एक नेपालि ले जानकारि दिए। पछिल्लो केहि समय एता ठुलो सङ्ख्यामा कामदार हरु कोभिड सङ्क्रमित भएपस्चात कम्पनि मा सुरक्षाकर्मि परिचालन गरि सिलबन्दि गरिएको छ ।

साभार : मलाया खबर

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश