विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सबै राजनितिक दल मिली जनादेश स्थापित गराउनु अहिलेको आवश्कता :- पुर्ब शिक्षामन्त्रि पोखरेल

सिम्रौन्गढ़ नपा psa

सबै राजनितिक दल मिली जनादेश स्थापित गराउनु अहिलेको आवश्कता :- पुर्ब शिक्षामन्त्रि पोखरेल

अनिल पाण्डेय
Prasauni holi 2082
कलैया बारा
नाटकिय दँङ्ग मन्त्रिमण्डलको बैठक बोलाई कसैको स्पष्ट धारणा न सुनि राष्ट्रपति निर सँसद बिघटनको सिफारिस गरिएको थियो। सँसद बिघटनको कदम त्रिकोणिय कदम भलकोले समयमा सबै राजनितिक दल एकजुट नभए नेपालको सँबिधान नै खतरामा पर्न सक्ने नेकापाको स्थायि कमिटि सदस्य तथा निबर्तमान शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले बताएका छन्।  बाराको कलैयामा आज नेपाल कम्युनिट पार्टी जिल्ला सँगठन बाराको आयोजनामा गरिएको  जिल्ला स्तरीय  अगुवा कार्यकार्ता भेलाको प्रमुख अतिथिको रुपमा बोल्दै निबर्तमान शिक्षा मन्त्रि पोखरेलले सो कुरा बताएका छन।
karaiya holi 2082
नेकपालाई जनताले झण्डै दुई तिहाईको बहुमत दिएको प्रधानमन्त्रि के पि शर्मा ओलिले असबैँधानिक र गैर संबैधानिक तरिकाले सँसद बिघटन गर्नु भएको हो । प्रधानमन्त्रिको अलोकतान्त्रिक कदमले सिङ्गो देशलाई ध्वस्त पार्ने काम भएको हो। यो असबैधानिक कदमलाई बिरोध गर्दै सँसद बिघटन भएकै दिन बिभागिय सात जना मन्त्रिले म लगायत राजनामा दिई जन्ताको बिचमा आएको कुरा पनि निबर्तमान शिक्षा मन्त्रि पोखरेलले जानकारी दिएकाछन।
नेपालमा तिन तहको सरकार कायम गर्न तराई मधेशको जन्ताको ठुलो भुमिका रहेकोले देशलाई समान्तबाद तिर लैजाने र जनादेश स्थापना गराउन सम‌पुर्ण राजनितिक दलसँग सहकार्य गर्ने र खास गरी  तराई मधेशका जन्ता जागरुक हुनि पर्नेमा पनि जोड मन्त्रि पोखरेलले दिएका छन्।
सो कार्यकार्ता भेला कार्यक्रममा नेकपा नेता पुर्व मन्त्रि पुरुषोतम पौडेलले प्रधानमन्त्रिलाई सँसद बिघटन गर्ने अधिकार नभएको कुरा बताउनुभयो। संविधानको नभएकै कुरा प्रधानमन्त्रिले गरेकोमा पुर्ण रुपमा गैरसबैधानिक भएको कुरा बताउनुभयो।
अर्का नेकपाको नेता सँविधान सभा सदस्य तथा नेकपा बाराको सह सँयोजक गोपाल ठाकुरले जिल्ला स्तरिय अगुवा कार्यकार्ता भेला कार्यक्रमको सम्बोधन गर्ने क्रममा सँसद बिघटन असबैधानिक भएका उदगोष गर्नेहरु रातारात प्रधानमन्त्रिको चम्चा भई मन्त्रि भएको कुरा पनि जन्ताले बिचार गर्ने र कुन मुख लिएर जन्ता समक्ष जानेमा चिन्ता ब्यक्त गरेका छन्।

नेकपा बाराको सदस्य मनोज पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य  दिनेस राई संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा , बिभा कार्कि, प्रदेस कमिटि सदस्य प्रभु यादव , पुर्व जिल्ला सभापति छठु यादव लगायतका नेताले आफ्नो मन्तब्य ब्यक्त गरेका छन। भने नेकपाको जिल‌ला कमिटि सदस्य महम्द समिउल्लाहले स्बागत मन्तब्य ब्यक्त गरका थिए।  , नेकपा आदर्श कोतवाल गाँउपालिका अध्यक्ष राकेश यादव , नेकपा कलैयाका नगर सचिव मुकेश यादब लगायत सयौको सँख्यामा नेकपा कार्यकार्ताको उपस्थित गरेको थियो। भने कार्यक्रमको अध्यक्षता नेकोपा बाराको अध्यक्ष क्षेत्र बहादुर अनिलले गर्नु भएको थियो।
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed