CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तराई मधेशमा भएको मानवीय र भौतिक क्षति प्रति महतो द्वारा दुःख व्यक्त

फेटा GP PSA
3,424
सिम्रौन्गढ़ नपा psa

काठमाडौं चैत १८ l

आइतबार साँझ आएको भीषण हावाहुरी र असिना बाट प्रदेश न.२ का रौतहट, बारा र पर्सामा भएको ठुलो मानवीय र भौतिक क्षति प्रति राजपा नेपालका अध्यक्ष मंडलका सदस्य एवं धनुषा बाट निर्वाचित संघिय सांसद राजेन्द्र महतोले दुःख व्यक्त गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सामाजिक सञ्जाल मार्फत महतोले घाइते भएकाहरुलाई शिघ्रस्वास्थ्य लाभाको कामना गर्दै उद्दार तथा राहतको व्यवस्था तत्काल मिलाउन सरकारसँग पनि आग्रह गरेका छन् । साथै मृत्युवरण गर्नु हुने प्रती हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

Karaiya Mai Notice Winter

वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश