CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिजले सहयोग गर्दै परोपकारमा अग्रसर 

फेटा GP PSA
690
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिज द्वारा सहयोग गरि परोपकार कार्यमा अग्रसर भएका छन् । बर्तमान कोभिड-१९को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा लायन्स क्ल्ब अफ कलैया बाराले निशुल्क वितरणको लागि अक्सिजन बैक स्थापना गरेकोमा उक्त कार्य लाई सम्मान गर्दै कलैया सिटी जेसिज द्वारा ५० थान अक्सिजन सिलिन्डर रीफलिङ गर्नको लागी सहयोग रकम रू ३०,०००/-(तीस हजार ) चेक लायन्स कल्ब अफ कलैयाका अध्यक्ष दिलिप चौधरी लाई चेक हस्तान्तरण गरेको जेसिसका अध्यक्ष शम्भु गुप्ताले जानकारी गराएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभाव लाइ मध्यनजर गर्दै उक्त अक्सिजन बैंकलाइ सहयोग गरेको गुप्ताले बताए। मानव जिवन लाइ कसरी बचाउन सकिन्छ त्यस लाइ मध्यनजर गर्दै स्थापना गरिएको अक्सिजन बैंक लाई ५० सिलिन्डर बराबरको अक्सिजन ग्यास सहयोग गर्दै लायन्स क्लबले सहयोग हामि सबै लाई गर्दैछौ कलैया सिटि जेसिसका अध्यक्ष शम्भु गुप्ताले बताउनु भयो भयो।

उक्त कार्यक्रम कलैया सिटी जेसीज का अध्यक्ष जेसी शम्भू गुप्ताको अध्यक्षतामा भएको थियो। उक्त अवसरमा कलैया सिटी जेसीजका महासचिव पवन कुमार कुशवाहा, नि. वर्तमान अध्यक्ष जेसी बिपिन चौधारी, पूर्व अध्यक्ष धनिलाल सर्राफ, रामबलक यादव, संस्थापक अध्यक्ष रामनिवास कुशवाहा, कोषाध्यक्ष सुबास जैसवाल, कानुनी सलाहकार सावित्री शर्मा, सदस्यहरु सुरेन्द्र साह, रोशन श्रीवास्तव, रुपक साह लगायत का सहभागीता रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश