CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विधार्थीहरुले खाजाको पैसा बाट गरे राहत वितरण, राहत वितरण व्यवस्थामा संका

फेटा GP PSA
2,932
सिम्रौन्गढ़ नपा psa

बारा ।।  चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएका छन। पीडा त सबैलाइ छ तर घाउमा मल्हम लगाउने हरु भन्दा रमिता हेर्ने को बढी भिड बढेको देखिएको स्थानीय हरुको भनाइ रहेको छ। बारा जिल्लाका छाती ग्रस्त क्षेत्र पर्यटकीय क्षेत्र बनेको छ। पीडा खेपिरहेका पिडित हरु सहयोग का लागि तर्सी रहेका छ्न तर सहयोग भने कस्लाइ दिने भने बारेमा सहयोगी हाथ हरु अन्योलमा परेको कुरा संचार माध्यममा आए पश्चात अलि व्यवस्थित गर्दै कैम्प लगाएर दाताहरु बाट संकलन गरि आफै पिडित हरुलाई वितरण गर्ने व्यवस्था मिलाएका छन्। वयावास्था त अलि मिलाइयो तर बिगतको दिनमा भुकम्प पिडित हरुका लागी बिभिन्न देशहरुले भिक्षा स्वरुप दिएका दात्रि निकाय हरु बाट प्राप्त हयोगमा राजनीतिकरणभै भिक्षामा पनि नेताहरुले गरको चोरी जस्तो निन्दनीय कार्यलाई स्मरण गर्दै दाता हरुले संका गर्न थालेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिरगंजको प्राइवेट स्कूल होलि एञ्जलमा पढने बिद्यार्थी हरु ले जोगाइ राखेका आफ्नो टिफिनको पैसा बाट चक्रपात भुमरीमा परेका पिडित हरु लाइ सहयोग गरेका छन्। अनावर शेख, मोमताज शेख, सजाद शेख, राजेश ठाकुर, राजु कुमार, अबास हवारी, गिरिनान्दन चौधरी (मुस्कान) शंकर सह,भारतीय मोटर पार्ट्स,अशोक साह, मकबुल अन्सारी, कलाम मन्सुरी,अबदुल हालिम हवारी( कलामोदीन) आजाद मसुरी लगायतका बिद्यार्थी हरु ले ज्ञानित कुमार वर्मा को बुबा सुनिल वर्मा को अगुवाइमा राहत प्रदान गरेका छन्। विद्यार्थीहरुले आफ्नो खाजाको पैसा बाट २० किलो चिउरा, ८ किलो मिठ्ठा, एक कार्टुन चाउचाउ र दुइ कार्टुन पानि बाराकको फेटा गाउपालिका वाडा न ६ पुरैनियाका पिडितहरु लाइ सहयोग गरेका छन्।

राहत बितरन भने फेटा गाउपालिका, परसौनी गाउपालिका, र पर्साको छती ग्रस्त क्षेत्रमा मात्र भएको हो तर बाराको सुवर्ण गाउपालिका र पचरौता नगरपालिका बेचाराधिन बनेका छ्न । पचरौता नगरपालिका को वाडा न। ७ बेनौलीमा पुर्ण रूपमा १६ वटा तथा आंशिक रूपमा १५२ वटा तथा बैरियामा पुर्ण रूपमा ३ र आंशिक रूपमा ८ वटा घर क्षति भएको जिल्ला प्रशासन कार्यालय को तथ्यांक रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश