CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैयामा नयाँ साल २०७६ को शुभकामना आदान प्रदान

फेटा GP PSA
2,253
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार, शर्मा सिरहा ।  सिरहाको मिर्चैया नगरपालिका बडा नम्बर ६ ,गणेश टोलमा रहेको श्री गणेश समाज सेवा संस्था द्धारा वि.स २०७५ साल लाई बिदाई गरेर नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम आईतवार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका वडा नम्बर ६ स्थित भएको कार्यक्रममा सुस्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना अदान प्रदान गरिएको थियो । विगत १२ साल देखि मनाउदै अएको र यो वर्ष पनि नाचगान के साथ मनाएका थिए ।

Karaiya Mai Notice Winter

श्री गणेश समाज सेवा संस्थाका अध्यक्ष रिपेन्द्र कुमार ढुङ्गेल अध्यक्षता उपाध्यक्ष धर्मेन्द्र साह,सचिव शिव कुमार महरा, सह–सचिव गणेश कुमार ठाकुर, कोषाध्यक्ष रोशनी कुमारी साह,सदस्यहरु कार्यक्रममा अजय कुमार यादब, रामअषिस साह,देवशंकर साह,राधाकृष्ण महतो, अमरनारायण साह, मुकेश कुमार साह, दिनेश साह, रघुनाथ साह,रामवावु साफी, विनोद कुमार महरा, सुरेन्द्र कुमार साह,शत्रुधन साह,विवेक साह,मिथलेश शर्मा,रामनरेश साह,रन्जित साह,केशवलाल साह,विनोद साह लगायत बुद्धिजिवी, समाजसेवी, नागरिक समाज,नगर वासिहरुको उपस्थित रहेको मिर्चैया नगरपालिका बडा नं.६ मा वस्ने विनोद साहले बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश