CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एभिपीको दोश्रो अधिवेशन बीरगंजको होटेल शाह दरबारमा

फेटा GP PSA
700
सिम्रौन्गढ़ नपा psa

एभिपीको दोश्रो अधिवेशन बीरगंजको होटेल शाह दरबारमा

बीरगंज, पर्सा।
एभिपीको दोश्रो अधिवेशन बीरगंजको होटेल शाह दरबारमा गरिएको छ। पशु स्वास्थ्य सेवामा लागेका चिकित्सक तथा प्राविधिक हरुको समूह द्वारा बनाइएको एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर एउटा संगठन हो। जुन चौपायाको जीवन लाई चिकित्सा द्वारा सुरक्षा गर्ने गर्दछन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हुनत जीवहरु मध्ये चौपाया भनेको मानव जतिको चेतनशील नभएकोले उनिहरु लाई उपचार गर्न सजिलो नभएर चौपायाका चिकित्सक लाई साह्रै गाह्रो हुने गर्दछ। तर हालको अवस्थामा नेपाल सरकारले कुनै खासै चासो नदिएको महसुस हरेको सबै वक्ताहरूले आ-आफ्नो शुभकामनामा मन्तव्य राखेका थिए। पशु चिकित्साको पनि महत्व नेपाल सरकार लाई दिनु पर्छ। अन्यथा नेपालको समग्र विकास कुनै हालतमा पूरा नहुने बिशिस्ट अतिथि डा. कमरुल्लाह अंसारीले आफ्नो धार्णा राखेकाराखेका थिए।

Karaiya Mai Notice Winter

संस्थाका अध्यक्ष डा. बैजु लाल गुप्ताको अध्यक्षता तथा पशु चिकित्सक तथा प्रदेश सरकारका प्रतिनिधि भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहको प्रमुख आतिथ्यता एवं डा. हरेराम यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

https://youtu.be/kq1rso3FdKQ

पशु चिकित्सामा भयपरी आउने समस्याहरु बारेमा एक स्वरमा सबैले अवाज उठाएका थिए। हाम्रो सेवामा आउने गरेको चुनौती तथा स्मस्या लाई हामीले पनि तटस्थ भएर भिड्नु पर्छ र समय समयमा सरकार लाई पनि घच-घच्याउनु पर्छ भने आफ्नो धार्णा विशिष्ट अतिथी हरेराम यादवले राखेका थिए। साथै यादवले एकदमै सिस्टमेटिक रुपले गरेर हाम्रो पेशा लाई थप मर्यादित बनाएको र थप जिम्मेवार बनाएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरेका थिए।

त्यस्तै प्रमुख अतिथी सिंहले पनि शुभकामना मन्तव्यमा आएका कुराहरु लाई सम्बोधन गर्दै भने हामी तपाईहरुको कुरा लाई मध्यनजर गरि एक गाउँ एक प्राविधिकको योजनाका लागि सरकार संग कुरा गरि अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश