CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण

फेटा GP PSA
452
सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा ।

बारा जिल्ला कलैया उपमहानगरपालिका स्थित करणराज पार्टी पैलेसमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ। अहिले देशलाइ बन्धक बनाएको स्थितिछ सदन दुई पल्ट विघटन गर्दा नै नैतिकता गुमाएको र अहिले सदनलाइ बन्धक बनाएको नागरिकता विधेक बनी सक्दा पनि सदनमा बहस हुन नसकेको अवस्था छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

खोक्रो राष्ट्रवादको नारा लगाउदा नागरिकको नागरिकता विधेक पारित गर्न नदिन एमाले नै हो ,एमसिसिको लागि सता गठबंधन सरकारमा कुनै बिबाद नरहेको अहिले एमाले अहिले गठबन्धनले गर्दा अतिएर के बोल्ने र के न बोल्ने बौलाहा जस्तै भएको एमाले छ नेपाल सरकार पुर्ब अर्थ मन्त्री तथा स्थाइ कमिटी सदस्य पुर्षमान पुनले आफनो मन्तव्य राखे भने संदिप यादवले जानकारी गराए।

बैचारिक राजनीति प्रशिक्षण कार्यक्रमका अध्यक्षता नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल) ले गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य शिवचन्द्र कुश्वाहाले गरेका थिए भने कार्यक्रममा बिशिस्ट अतिथीमा केन्द्रिय सदस्य गोपाल ठाकुर ,प्रदेश कमिटी सदस्य गिता कडेल, प्रभु यादव आआफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा केन्द्रिय सल्लाहकार गौरी शंकर गोढ, प्रदेस कमिटी सदस्य देबेन्द्र पराजुली, तपेश्वर चौधरी, हरि प्रसाद चौलागाईं, राजन पौडेल, सोनालाल साह, रबि दंगाल, युराज लामा, मुकेश साह लगायतको अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश