CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा क्षेत्र नं ०२ मा सुनिल काे लोकप्रियता बढ्दै

फेटा GP PSA
379
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिङ्गै देश भरी नै स्वतन्त्र उमेदवारकाे लहर चलेकाे छ, त्यो लहर बीचमा बारा जिल्ला बाट पनि एकदमै चर्चित समाजसेवीको रूपमा कुशवाहा देखापरेका पर्न थालेका छन्। विगत एक दशक देखी निरन्तर ब्यक्तिगत र विभिन्न संघ संस्था सँग आबद्ध भएर समाजमा जनतालाई विभिन्न माध्यम बाट सेवा गर्दै आएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वहाँ आफ्नो क्षेत्रको वकालत गर्ने, न्याय प्रेमी, बिकास प्रेमी, नैतिकवान व्यक्तिको रूपमा चिरपरिचित भएका छन्। समाजमा बढिरहेको बेथेती काे बारेमा सधै बोलिरहने “सुनिल कुशवाहा” लाई यसैपाली संसदमा हेर्न जनताहरू एकदम जागरुक भएका छन्।

कुशवाहाकाे जीत अवश्य हुन्छ र यो जीत सँगै समाज, जिल्ला र देशमा भइरहेको बेथितिकाे पनि अन्त्य हुन्छ, भन्ने कुरा वहाँको चुनावी अभियानका साथी हरूले जानकारी दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश