CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नर्सिगं क्याम्पसद्धारा बिकृती हटाउन नाटक प्रस्तुत

फेटा GP PSA
2,396
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।  वीरगन्ज नर्सिगं क्यापसका छात्र–छात्राहरुले मधसी समाजमा रहेको विभिन्न समाजिक बिकृती हटाउने उदेश्यमा आधारित नाटक प्रतुत गरेका छन् । विरगन्जको नगरवामा एक कार्यक्रम बिच बिएससि नर्सिगं प्रथम बर्षका छात्र–छात्राहरुले मधेसमा समाजिक बिकृतीको रुपमा रहेको दाइजोपर्था,बालबिबाह,छोरा छोरी बिचको बिभेद,महिलाहिसां लयायत विभिन्न बिषयमा अधारित नाटक प्रस्तुत गर्दै स्थानियहरुलाई सजग हुन आग्रह गरेका छन् ।

समाजिक बिकृति हटाऔ सम्य समाजको निर्माण गरौ नाराका साथ आयोजना गरिएको उक्त नाटकको वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६का वडा अध्यक्ष श्यामबाबु चौरसियाले गर्नुभएको थियो । नटकको उदघाटन गर्दै उहाले समाजमा रहेको विभिन्न बिकृतीमा  आधारित यो  नाटकको प्रस्तुतीले  स्थानीय वासिहरुमा ठुलो चेतना प्रदान गर्ने बताउदै रितीरिवाजको बहानामा कुनैपनि गैर कानुनि  समाजिक बिकृत गरिए कानुनी कार्यवाहि गरिने बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्ता रचनात्मक नाटकहरुद्धारा स्थानियलाई सु सुचित गर्नुको साथै महिला हिसां,वालबिबाह ,दाइजो पर्था लगायत बिभिन्न बिकृतीहरुको बारेमा कानुनि बन्देज समेत गरिएकोले यस्तो गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाहि गर्न आफु सधै अग्रसर रहेको बताउनु भयो । कार्यक्रममा नर्सिगं क्याम्पसकि प्रिसिपल सुर्या कोइराला,रामाकान्त चौरसिया,रामजी चौरसिया,शम्भु राउतबरै र शिवजाथ चौरसिया लगायत स्थानिय बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश