CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समय परिवर्तन संगै CA पनि अब राजनीतिमा, CA रौनियारले बारा २ मा प्रतिनिधि सभामा दिए उम्मेदवारी

फेटा GP PSA
673
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

समय परिवर्तन संगै CA पनि अब राजनीतिमा उत्रेका छन्। पहिला इन्जिनियर बालेनले उम्मेदवारी दिएर आज पुरै देश भरी चर्चाको विषय बने झै अब CA रौनियारले पनि आफ्नो उम्मेदवारी बारा २ मा प्रतिनिधि सभामा दिएका छन्। CA रौनियारको उम्मेद्बारीले बाराको निर्वाचन क्षेत्र २मा विस्तारै माहौल बद्लिरहेको देखिन्छ। दिनदिनै हाम्रो देश खाडल र चरम दुर्घटनाको खाडलमा गैइरहेको बारे चौकमा चर्चा संगै नया पुस्ता लाई देशको विषयमा सुम्पिने बारे कुरा उठ्न थालेको देखिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यस्तै CA रौनियारको उम्मेदवारीले सर्वसाधारणले नया युवा लाई अब भोट दिएर सांसद भवनमा पठाउन मनसाय बनाइ रहेको कुराहरु सुनुन थालिएको हो। बारा निर्वाचन क्षेत्र २ को युवा उम्मेदवार CA राजेस रौनियारको उम्मेद्बारीले उक्त क्षेत्रमा युवा एवं शिक्षित वर्गमा चर्चाको विषय बनेको छ।

पहिला जस्तो अब हाम्रो नेपाल नराखी यसपालि कुनै किसिमको प्रलोभनमा नपरी सचेत भएर समाज लाई नया नेतृत्वकर्ता ल्याउनु पर्ने महसुस गर्न थालेका छन्। बिगतका समयमा कुनै जनताको कुनै कुरा कसैले नसुन्ने गरेकोले अब जनता संग मिलेर बस्ने उमेदवार पाएर क्षेत्र बासिका जनताहरुमा हर्सो हुल्लास छएको छ।

Karaiya Mai Notice Winter

सबै उमेदवार भन्दा चर्चामा युवा उमेदवार रौनियार लाई निर्वाचित गराएर देश र जनता लाई समृद्ध बनाउने हालको समयमा सबैको चाहना रहेकोले उक्त क्षेत्रका वासी एक जुट भएको देखिन्छ। चुनावी माहौल नै बदलिएर अब देशै भरी युवा पुस्तालाई देश डोर्‍याउने चाहना बनेकोले दलगत उम्मेदवारहरुको रुझान नै समाप्त भएको देखिन्छ।

प्रतिनिधि सभाको निर्वाचनमा CA रौनियार लाई उम्मेदवार निर्वाचित गरि दिने युवा जमातको धारणा बनेको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता पश्चात् उनले बाराका क्षेत्र नं. २का जनता संग आफूलाई नातावाद नहेरेर देश र समाजको विकासका लागि जिताउने विश्वास व्यक्त गरेका हुन्।

CA रौनियारले उम्मेद्बारी दर्ता गराएपछि उनले क्षेत्रका सम्पुर्ण व्यक्तिलाई आफ्नो क्षेत्रको विकास, तानाशाह, निरंकुशता तथा वेतिथिहरुको सुधारका लागी आफू लाई निर्वाचित गराउन लाई आग्रह गरेका छन्।

आफू बिजयी भएर जनताको पूर्ण हक अधिकार, बिकाशको पुर्वाधार तयार पारी क्षेत्र नं. २मा उद्योगको सृजना गरी जनता जनार्दन लाई समृद्ध बनाउने छु, भनि विश्वास व्यक्त गरे। यसपालि युवा उम्मेदवार CA रौनियार लाई निर्वाचित गर्ने जनताहरुले भन्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश