CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज तथा देश परिवर्तन खोज्दै, CA साहको चर्चा बढ्दै

फेटा GP PSA
942
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

समय परिवर्तन संगै बाराको निर्वाचन क्षेत्र २को प्रतिनिधि सभा सदस्यमा चार्टर अकाउन्टेन्ट गरेका(CA) राजेस साहको लोकप्रियता बढ्दै गएको शिक्षित युवाहरुले बताउने गरेका छन्। हाल नेपालको जरजर स्थितिले हरेक नागरिक आर्जित भएर अब पुरानो राजनीतिक खोल ओढेर जनता लाई ठग्ने कार्य लाई बन्द गर्न लागी परेको स्थानीयहरुले बताउने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आज पुरै देश भरी परिवर्तनको चर्चाको विषय बने झै अब CA (चार्टर्ड एकाउंटेंट) साह बाराको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभामा निर्वाचित गराउने युवावर्गले बताउने गरेका छन्। CA साहको पक्षमा विस्तारै माहौल बद्लिरहेको उनका सम्कक्षीहरुले बताएका छन्। दिनदिनै हाम्रो देश खाडल र चरम दुर्घटनाको खाडलमा गैइरहेको बारे चौकमा चर्चा संगै नया पुस्ता लाई देशको राजनीति सुम्पिने बारे कुरा उठ्न थालेको बुद्धिजीवीहरुले बताउने गरेका छन।

Karaiya Mai Notice Winter

पहिला जस्तो अब हाम्रो नेपाल नराखी यसपालि कुनै किसिमको प्रलोभनमा नपरी सचेत भएर समाज लाई नया नेतृत्वकर्ता ल्याउनु पर्ने महसुस गर्न थालेका छन्। बिगतका समयमा कुनै जनताको कुनै कुरा कसैले नसुन्ने गरेकोले अब जनता संग मिलेर बस्ने उमेदवार पाएर क्षेत्र बासिका जनताहरुमा हर्सो हुल्लास छएको छ।

CA साहले उम्मेद्बारी दर्ता गराएपछि उनले क्षेत्रका सम्पुर्ण व्यक्तिलाई आफ्नो क्षेत्रको विकास, तानाशाह, निरंकुशता तथा वेतिथिहरुको सुधारका लागी आफू लाई निर्वाचित गराउन लाई आग्रह गर्ने गरेका छन्।

आफू बिजयी भएर जनताको पूर्ण हक अधिकार, बिकाशको पुर्वाधार तयार पारी क्षेत्र नं. २मा उद्योगको सृजना गरी जनता जनार्दन लाई समृद्ध बनाउने छु, भनि विश्वास व्यक्त गरे। यसपालि युवा उम्मेदवार CA साह लाई जनमत पार्टीको हरन छापमा मतदान गरि निर्वाचित गर्ने जनताहरुले भन्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश