CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किसानको समस्या पहिलो प्राथमिकता रहेको : साह

फेटा GP PSA
334
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जितपुर सिमरा उप-महानगरपालिकामा बामलोकतान्त्रिक गठबन्धनले घरदैलो र कोणसभा सम्पन्न गरेकोछ। बामलोकतान्त्रिक गठबन्धनले जितपुर सिमराको वडा:-१४को जोलाइमाइ टोल, राजघट्टा, मौलापुर टोलमा घरदैलो तथा कलैया उपमहानगरपालिकाको वडा:-१५ बकुलहरमा संध्या कालिन कोणसभा गरेकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्षेत्रलाइ अहिले सम्म एउटा नेता पाएको थिएन जुन आज पाएको छ। कलैयाको बकुलहर १० बर्ष पहिला पनि त्यस्तै थियो जुन आज रहेकोे छ। आज किसानको समस्यामा बोल्ने सम्म कोहि छैन्न, तर आफू निर्वाचित भए पहिलो प्राथमिकता मेरो किसानको समस्या हुन्छ। बकुलहरमा कोणसभा लाई बारा ३ (क) मधेस प्रदेस सभा सदस्यको उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखेको बिनोद तुलाधरले जानकारी गराए।

कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा मनोज भट्ट, अर्जुन ढकाल, आदिल अंसारी, अकलु सहनी, सुनिल कुश्वाहा, अबुलेश अंसारी, संदिप यादव, राजेश्वर कुश्वाह, रेयाजुल इस्लाम, राजकुमार गिरि, ब्रहदेव कुश्वाहा, महेश गुप्ता, संदिप गुप्ता, लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको संध्या कालिन कोणसभा कार्यक्रमको अध्यक्षता मंजुर अंसारिले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश