CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्रामपुर गाउँपालिकाको १३औ अधिवेशन विना विवाद पूरा

फेटा GP PSA
386
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

विश्रामपुर गाउँपालिकाको १३औ अधिवेशन विना विवाद उदघाट पूरा भएको छ। २०८०/०८१को प्रथम गाउँ सभा पूरा भएको हो। गापा अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षता तथा उपाध्यक्ष प्रियंका देवी, कार्यालय प्रमुख सुधन लामिछानेको विशिष्ट आतिथ्यता एवं सबै वडाका जनप्रतिनिधिहरुको सहकार्यमा गाउँ सभा सफल पारेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बहुमतको अधारमा सबै वडा अध्यक्ष तथा सदस्यहरुको सहभागितामा ०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममा बजेट बाडफाड गर्दा विशेष गरेर शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारमा जोडिएको अध्यक्ष भुटोले प्रस्तुत गरेका थिए।

Karaiya Mai Notice Winter

अगामी आर्थिक बर्ष २०८०/०८१ का लागि अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघिय तथा प्रदेश सरकारको वितिय समानिकरण अनुदानबाट १० करोड २९ लाख २७ हजार सशर्त संघिय चालु तर्फ रु. ९ करोड ८९ लाख, र पुजीगत तर्फ ६३ लाख गरि १० करोड ५२ लाख, संघिय तथा प्रदेशको समपुरक तथा विशेष अनुदान रु. २ करोड, संघिय तथा प्रदेश सरकारको राजश्व बाँडफाँडवाट ७ करोड २ लाख ९८ हजार ८ सय, स्थानिय राजश्व बाँडफाँड तर्फ ३ करोड र आन्तरिक श्रोत तर्फ १ करोड गरि जम्मा ३३ करोड ९७ लाख ९० हजार ८ सय आय हुने अनुमान गरिएको छ।

त्यस्तै व्यय तर्फ अगामी आर्थिक बर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ३३ करोड ९७ लाख ९० हजार ८ सय विनियोजन अनुमान गरिएको छ। कुल विनियोजन मध्ये गाउँपालिका चालु खर्च तर्फ रु. १२ करोड २६ • लाख २४ हजार ८ सय गाउँपालिका पूँजीगत खर्च तर्फ ९ करोड १९ लाख ६६ हजार, सशर्त तर्फको चालु खर्च रु. ९ करोड ८९ लाख, शसर्त पुँजिगत तर्फ ६३ लाख संघिय र प्रदेश समुरक र विशेष अनुदान रु. २ करोड विनियोजन अनुमान गरेको छू।

आ.ब.२०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीहरुको सहभागिता रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश