CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा हुने एमालेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको त्यारी पुरा एमाले पर्सा द्वारा पत्रकार समेलन

फेटा GP PSA
657
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता, १ मंसिर पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा बि पोखरीया को चौर मा यही मंसिर ५ गते मंगलबारका दिन नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको बृहत आम सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम हुन गइरहेको कार्यक्रमको तयारीको सम्बन्धमा आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

Karaiya Mai Notice Winter

पार्टीका पर्सा जिल्ला संयोजक डाक्टर बिशम्बर शर्माको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा करिब २५ हजारको उपस्थितमा ५ हजारले पार्टी प्रवेश गर्ने पार्टीका पोलिट बूरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनालीले जानकारी दिए । कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय लेबलका नेताहरुलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने नेता मैनालीले जानकारी दिए ।

प्रवेश गर्नेमा जसपा पार्टीका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको नाम तय भइसकेको पोलीट बुर्यो सदस्य सुमन प्याकुरेलले जानकारी दिए । प्रवेश गर्ने बाँकी नेताहरुको नाम भन्ने गोप्य राखिएको छ । कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आम सभालाई विशेष सम्बोधन गर्ने जिल्ला संयोजक डाक्टर विशम्बर शर्माले जानकारी दिए ।

सो आम सभा मिसन २०८४ को तयारी समेत रहेको नेताहरुले जानकारी दिएका छन । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य शम्भु गुप्ता , पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जारालेग रेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश