CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बचत गर्ने संस्कार व्यक्ति, समाज तथा देश उन्नतिको कुन्जी हो: सोनल

फेटा GP PSA
328
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

साना किसान कृषि सहकारी संस्था लि. प्रसौनी गाउँ पालिका वडा न:-२ को चौथो बार्षिक साधारणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनलले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य राख्ने क्रममा सोनलले सहकारी भनेको व्यक्ति, समाज तथा देशको मुल अधार हो, र यो चलन आज भन्दा पचास वर्ष पहिला केटाकेटीको बिहे गर्ने बेला वर र बधु संग सोध्ने गरिन्थ्यो र सोही अनुसार केटाकेटीको आचरण बुझिने गरिन्थ्यो र बिहे तय हुने चलन रहेको थियो। सोही कुरा हालको अवस्थामा बैंकले गर्न गराउन सबैलाई उतप्रेरित गर्ने गरेको बारे सोनलले चर्चा गर्दै त्यो बानी लाई आज फेरि सुचारु गर्न सुझाव तथा आग्रह पनि गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यो क्षेत्रको बिकास, महिला उत्थानका लागि सानो सानो पुजिलाई एकीकृत गरि जीवन उकस्ने,झुठो आश्वासन दिदै छ काठमाडौमा ऋण मिनहा हुन्छ ऋण लिएको तिरै पर्छ,ऋण लिदा उत्पादन मुलक काम गर्नु पर्छ, देशको टेवा पुर्‍याउन आर्थिकको ऋणको हाड हो सहकारी संस्थाको अधुरो कार्यालय रहेको आफू संग सक्दो सहयोग रहने लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेस अध्यक्ष तथा मधेस प्रदेश सांसद सोनलले मन्तव्य राखेका थिए ।

Karaiya Mai Notice Winter

बार्षिक साधारणसभा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रसौनी अध्यक्ष बिजय यादव प्रसौनी गाउँ पालिका पुर्ब अध्यक्ष भोला प्रसाद कलाकार, मनहरवा साखाका उपाध्यक्ष नयनकला खडका, सकलदेव मुखिया शुभकामना मन्तव्य राखेका थिए।

साना किसान कृषि सहकारी संस्था प्रसौनिका अध्यक्ष रुना देबि कलवार को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षले अग्रिम योजना कृषि, सहुलियत ऋण, लेखापरीक्षण, कर्मचारी योजना, कर्जा कारोबार, सहुलियत ऋण, वाहिय कर्जा, सदस्य सुरक्षा कार्यक्रम र व्याज दर पेस गेरेका थिए भने लेखा प्रतिबेदन लेखा समिति संयोजक ममता देबि कानु पेस गरेकी थिइन। आर्थिक प्रतिबेदन संस्थाका प्रबन्धक २०७४ सालमा सुरु गरेको छ। प्रसौनी गाउँ पालिका भरी कार्यक्षेत्र तोकेकोछ भने हाल वडा एक, दुई, तीन, पाच र सातमा हाल सेवा दिरहेकोछ अगामी दिनमा चार र छ्व मा पनि गर्ने हाल संस्थामा ५९३ जना सदस्य र समूह १०७ सेयर ४४५७०००/- बचत २०२२००००/- आम्दानी ७३४००००/- खर्च ५९८६०००/- नाफा १३५४०००/- रहेको छ।

विभिन्न बिधका सदस्य हसिना खातुन, निलावती देबि कोइरिन, चिन्ता देवि पान्डे, राधा देबि श्रेष्ठ, सहनाज खातुन सम्मान गरेको थिए भने मायाको चिनो इस्लाम मिया वडा सात वडा अध्यक्ष, नयन कला खडकाले प्रदान गरेकी थिइन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश