CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान

फेटा GP PSA
4,926
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको कलैयामा नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान गरेकोछ। कलैया उपमहानगरपालिका स्थित उधोग बाणिज्य संघको सभा हलमा कलैया पालिका भित्रका विभिन्न काल खन्डको सहिद परिवार लाई सम्मान गरेकोछ भने आफनो चार महिने जनता संग विशेष रुपान्तरण कार्यक्रम गरेकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बारा जिल्ला इतिहास बोकेको जिल्ला हो जुन किसान आन्दोलनले बारा नै लालकिलाको रुपमा चिनिने जिल्ला हो। कृषि क्षेत्र जो नेपाल मै तरकारी खेती बाट चिनिएको जिल्ला नेपालको दोस्रो ठुलो औद्योगिक क्षेत्र भएर चिनिने जिल्ला हो । सम्मापन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी तथा माओवाद केन्द्र स्थायी कमिटी सदस्य प्रहलाद बुढाथोकीले आफ्नो शुभकामना मन्तव्य राखे भने अनेरास्ववियु क्रान्तिकारी बारा अध्यक्ष संदिप यादवले कार्यक्रम बारे जानकारी गराए। विभिन्न काल खन्डको बबिता मन्डल, सुरेश राउत कुर्मी, ताज महम्मद अंसारी, राजेन्द्र मन्डल, शम्भु यादव, सैमोदिन अंसारी, बृजकिशोर राउत कुर्मी र राजकिशोर कुर्मी सहिद परिवार लाइ सम्मान गरेकोछ।

कलैया उपमहानगरपालिका माओवादी केन्द्र पार्टी अध्यक्ष मुकेश साहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी हरिकृष्ण चौलागाईं मधेस प्रदेस सदस्य प्रभु यादव, कलैया नगर उपाध्यक्ष रमेश साह, सुनिल कुशवाहा,हसनजान अंसारी महगढिमाइ नगर पालिका पार्टि अध्यक्ष प्रहलाद सहनी, किसान सहसचिव अबुलेश अंसारी, संदिप गुप्ता, राजन कुर्मी, अकलु सहनी, मंजुर अंसारी, मोतिलाल साह, प्रमान्द कुशवाहा,सुरेश राउत कुर्मी, रमेश यादव, हरिनारायण सिंह,ओजेर आलम, रियाजुल इस्लाम, सदाम हुसेन, हिरालाल राम, मोहन राम,दुखी राम, फिरोज साह, नाथु राम, सोनराती मिया ठकुराइ, पशुराम चौधरी लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश