CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

थारु समुदाय जसपाको प्राथमिकतामा : मधेस प्रदेशमा पूजा चौधरी उम्मेदवार

फेटा GP PSA
4,841
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

Karaiya Mai Notice Winter

थारु समुदायको सहभागिता लाई प्राथमिकता दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
आइतबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चौधरीले गत मंसिरमा सम्पन्न प्रदेश चुनावमा रौतहट क्षेत्र नं. ३ (क) बाट प्रदेससभा सदस्यका लागि प्रत्यक्ष तर्फ चुनावी प्रतिस्पर्धा गरेकी थिइन् । आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले मधेस प्रदेसमा एक सिट पाउने सहमति जुटेको थियो । जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो। जस अनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो। माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश