CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा डल कुशन बनाउने तथा सिकाउने तालीम सम्पन ।

फेटा GP PSA
457
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ०९ बीरगंज 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा डल कुशन बनाउने तथा सिकाउने १५ दिने तालीम आज एक कार्यक्रमको बिच सम्पन भयको छ।

 

 

पोखरिया नगरपालिकाको आर्थिक सहयोग र बौद्धमाई स्किल डेवलपमेंट तालीम सेन्टर प्रा o लि o को आयोजनामा सम्पन भयको तालीम २०८०/१०/२३ गते बाट सुरु भयको थियो।

 

Karaiya Mai Notice Winter

भने सोही तालीम आज २०८०/११/९ गते सम्पन भयको छ।

तालीममा वडा नम्बर ४ को ४० जना विधालय बाहिर रहेका युवतीहरु सहभागी थिय। भने तालीममा स्नेहालता देवी चौरसियाले प्रशिक्षण दियका हुन ।

 

 

बौद्धमाई स्किल डेवलपमेंट तालीम सेन्टर प्रा o लि o को संचालक ओम प्रकाश गुप्ताको अध्यक्षतामा भयको तालीम समपन कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्री वास्तव ,

 

सामाजिक बिकास शाखाको फोकल पर्सन नरेन्द्र साह, प्रशासन शाखाको विजय साह लगाएतकाहरुको सहभागिता रहेको कार्यक्रममा बोलदै प्रसासकीय अधिकृत अजय श्री वास्तवले सिखेका कुरा बयवहारमा लागु गर्न र सिप सिखे र घर मै बसी आय अर्जन गर्न सकिने सहभागीलाई  अधिकृत श्री वास्तवले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश