CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा भुपु प्रहरी द्वारा प्रहरी प्रमुखहरुको तस्कर सित पैसा असुलेको आरोप ।

फाइल फोटो

फेटा GP PSA
442
सिम्रौन्गढ़ नपा psa

 

अमित ठाकुर  १६ चैत्र रौतहट

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रौ

तहटमा भूपु प्रहरी द्वारा प्रहरी प्रमुखको

तस्कर सित पैसा असुलेको आरोप ब्यापारिले लगाएका छन ।

 

Karaiya Mai Notice Winter

 रौतहटमा तस्करको तस्करी जालको ठुलै जाल भेटिएको पाईएको छ। पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने तस्करहरू चल्ती चलेको स्थानीयको भनाई छ ।

रौतहटका केही ब्यपारीले गौर नगरपालिकामा अवस्थित थोक किराना पसलबाट खरिद गरि विभिन्न सवारीसाधनबाट चपुर सम्म पुर्याउने गर्दछन्।

 

चपुर सम्म सो किरानाका समानहरु चपुर सम्म पुर्याउन हामीले लाखौं लाख खर्चेका हुन्छौं। सदरमुकाम गौर देखि चपुर सम्म किराना समान पुर्याउन हामीले बिअोपी भन्सार,फतुवा बेश क्याम्प,बमनहर,देवाही गोनाही बेश क्याम्प,जयनगर,शिवनगर,गरुडा,बिर्ता सहित चपुर सम्म सम्बन्धित शस्त्र र नेपाल प्रहरीलाई महिनावारी दिने गरेको एक ब्यपारीले आरोप लगाएका छन्।

 

रौतहटमा जुन पनि शस्त्र प्रमुख आएता पनि बोर्डर एरियाबाट नै राजश्व चुहावट भई सदरमुकाम गौरको पसलहरुमा भारतीय समानहरु पुग्ने गर्दछन्। सोही समानहरुबाट एक दुई रुपैयाँ कमाउने उदेश्यले हामीले सो समानहरु खरिद गरि अन्त ठाउँमा पुर्याउन लाखौं रुपैयाँको महिनावारी दिए पनि ठाउँ ठाउँमा खटिएका शस्त्र प्रहरीका युनिटले पक्राउ गरि गौर भन्सार कार्यालय बुझाउने गरेको एक ब्यपारीले आरोप लगाएका छन्।

 

उनले भने भर्खरै होली पर्व सकिएको हो´ होली पर्वमा बिअोपी भन्सारका असई सरलाई नगदै दिएको र शस्त्र प्रहरीका भुपु बरिस्ठ हवल्दार आत्माराम पटेललाई शस्त्र प्रहरी प्रमुखको नाउँमा हामी दुई जना ब्यपारीले ३५ हजार रुपैयाँ दिएको आरोप लगाएका छन्। उनले भने सम्बन्धित ठाउँ ठाउँमा महिनावारी दिएता पनि बेलबेलामा स-समानले सहयोग गरेका हुन्छौं तर पनि हाम्रो मालसामान बेलाबेलामा शस्त्र प्रहरीको चेक प्वाइन्टले मालसामान पक्राउ गरि भन्सार कार्यालय बुझाउने गर्दछन्।

यसै सम्बन्धमा भुपु बरिस्ठ हवल्दार पटेल संग सोधपुछ गर्दा समाचार ठिक छ भने लेख्नुस् नत्र गौर आएर तपाईंलाई कुट्छौं भने फोनमा धम्की दिएका छन्।यस बिषयमा शस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईं संग सोधपुछ गर्दा उहाँले भने हामी कसैलाई पैसा उठाउने जिम्मेवारी दिएका छैनौं ।त्यसता फटहा जो कोही मान्छे होस हामी कार्वाही गर्छौं।यो शस्त्र प्रहरी बललाई बदनाम गर्ने जो कोही होस्। हाम्रो टोली छाड्ने छैन्। भुपु हवल्दार पटेलको बिषयमा म नीर कुरा आएको हो त्यसतो हामीले केही लेनदेन गर्न खटाएका छैनौं । हाम्रो गण बाट तथा शस्त्र बेश क्याम्पबाट पनि घुमुवा खटाएका छैन्। त्यसता कार्यमा संलग्न जो कोही होस् हामी कार्वाही गर्छौं। शस्त्र प्रहरी ११ नंबर गण रौतहटका शस्त्र प्रहरी प्रमुख हुमागाईंले बताए ।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश