CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बलरा नगरपालिकाका विभिन्न पार्टीमा आब्द २ सय जनाले गरे जनमत पार्टीमा प्रवेश ।

सरलाहिमा गुण्डा राज्यको अंत्य हुने बेला आएको र बलरा नगरपालिकामा शिक्षा , स्वास्थय , कृषि क्षेत्रमा उत्कृष्ट बनाउन प्रण  लिएका प्रमुख अतिथि यादवले बताए  ।

फेटा GP PSA
301
सिम्रौन्गढ़ नपा psa

बीरगंज  २२ बैसाख 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रलाहीको  बलरा नगरपालिका वडा नम्बर ४

बलरा बजारमा आयोजित जनमत पार्टीको सपथग्रहण तथा प्रथम बलरा नगर बैठकमा बलरा नगरपालिकाका विभिन्न पार्टीमा आब्द रहेका २ सय जनाले ती पार्टी प्रतियाग गरी जनमत पार्टीमा प्रवेश गरेका छन ।

Karaiya Mai Notice Winter

बलरा नगरपालिका वडा नम्बर ४ मा शनिवार भएको उक्त नगर बैठक कार्यक्रममा बलरा नगरपालिका वडा नम्बर -७ डुमरियाको वडा अध्यक्ष प्रत्यासी विनोद राउतको नेतृत्वमा माओवादी लगायत विभिन्न पार्टिमा अब्द रहेका  २०० सय भन्दा बढि नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका  छ्न ।

कार्यक्रममा नगर कमिटिको पदाधिकारी तथा सदस्य साथिहरुलाई शुभकामना मनतब्य मा सहित अब देखि जनताको हरेक सुख , दु:खमा साथ दिई आफ्नो परिवार झै सहयोग गर्न यादवले बताए।

कार्यक्रममा

जनतम पार्टीका केन्द्रिय सदस्य तथा प्रमुख अतिथि समेत रहेका नेता श्रीचन यादवले सर्लाही जिल्लाको जिल्ला इन्चार्ज पदको जिम्मेवारी पाए देखि नै सर्लाही जिल्लामा जनमत पार्टी प्रती जनचासो बढेको उन्ले बताए ।

पार्टीको नगर अध्यक्ष हरिनन्दन यादवको अध्यक्षतामा भयको सपथग्रहण तथा प्रथम नगर बैठकको कार्यक्रमको प्रमुख अतिथि जनमतका केन्द्रिय सदस्य राकेश मिश्र, बलरा नगरपालिकामा शिक्षा , स्वास्थय , कृषि क्षेत्रमा उत्कृष्ट बनाउ प्रण  लिएका प्रमुख अतिथि यादवले बताए  ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश