CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालिकाको आठौ नगर सभाको निति तथा कार्यक्रम सम्पन्न ।

आठो नगर सभा बाट पोखरिया नगरपालिकाले ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको अनुमानित बजेट ल्याएको छ।

फेटा GP PSA
491
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १० असार पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिकाको आठौ नगर सभाको निति तथा कार्यक्रम सम्पन्न भयको छ।

 

पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भयको नगर सभा निति तथा कार्यक्रम पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको नव निर्मित प्राचीन शिव मन्दिरको पोखरेश्वर महादेव मन्दिरको सभा कक्षमा खुला रूपमा सर्व सहमतिले सम्पन्न भयको छ।

आठो नगर सभा बाट पोखरिया नगरपालिकाले ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको अनुमानित बजेट ल्याएको छ।

 

१ बितीय समानीकारण बाट ११ करोड़ १ लाख

२ ससर्त अनुदान चालू बाट २० करोड ४५ लाख ९९ हजार

३ ससर्त अनुदान पूजीगत बाट १ करोड़

४ सम्पूरक अनुदान बाट १४ करोड़

५ विशेष अनुदान छैन

६ राजस्व बाड़ फाड़ बाट ९ करोड़ २ लाख

Karaiya Mai Notice Winter

७ बीतीय समानी कारण प्रदेश सरकार बाट ७८ लाख ९४ हजार

८ ससर्त अनुदान चालू प्रदेश सरकार बाट छैन ।

९ ससर्त पूजिगत प्रदेश सरकार बाट ९५ लाख

१० सम्पूरक अनुदान पूजीगत प्रदेश सरकार बाट २० लाख

११ विशेष अनुदान चालु प्रदेश सरकार बाट ३० लाख

१२ राजस्व बाड़ फाड़ प्रदेश सरकार बाट ५० लाख

१३ मालपोत बाट प्राप्त राजस्व स्थानीय स्तर प्राप्त हुने १ करोड़ ।

१४ आन्तरिक स्रोत स्थानीय स्तर बाट प्राप्त हुने ५० लाख

जम्मा ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको बजेट रहेको छ।

नीति तथा कार्यक्रम राष्ट्रीय गान सहित शाहिदहरु प्रति १  मिनटको मौन धारण पक्षी नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले पानसमा दीप जलाएर कार्यक्रमको उद्घाटन गरेका हुन ।

नगर सभाको नीति तथा कार्यक्रममा वडा अध्यक्ष प्रमोद गिरी ,केदार महतो चाई,  रामप्रवेश प्रसाद चौहान , लक्षमण साह कानू , महेन्द्र महतो चाई, सीमान्नद प्रसाद चौहान , परमानन्द पटेल, किसोरी साह तेली , नौशाद आलम, सोनालाल साह गोड वडा सदस्यहरु,कार्यपालिका सदस्य ,संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियार ।

नेता निजामोदिन समानी, नेता राजू साह तेली, पोखरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तव , लेखापाल मनदीप महतो,नेपाल पत्रकार महा संघ पर्साको अध्यक्ष अनूप तिवारी , कोषा अध्यक्ष संजीव मिश्रा नगरपालिकाको कर्मचारी विभिन्न पार्टीका प्रतिनिधि पोखरिया स्थित कार्यालयहरुको कार्यालय प्रमुख , बुधिंजिबी युवा संचारकर्मी लगाएतहरु उपस्थित थिए।भने कार्यक्रमको सहजीकरण नरेन्द्र साह कानूले गरेका हुन ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश