CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नया पुस्ता लाई आफ्नो संस्कृति सभ्यता संग जोड़ने काम गर्दै नयाँ कदम नेपाल : डा. ठाकुर

फेटा GP PSA
4,735
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

शुभ दीपावली तथा छठ पर्वकों अवसरमा गत मंगलबार नयाँ कदम नेपालले आफ्नों भाषा ,साहित्य ,संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रंजीत पाण्डेयको अध्यक्षतामा गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै प्र.अ ठाकुरले आफ्नो संस्कृति, सभ्यता, भाषा, साहित्य लाई नया पुस्तामा गर्नु भयो। कार्यक्रममा डा. ठाकुर आफ्नों भाषा, संस्कृति दीनानू दिन लोप हुदै गैरहेको छ, र यस्लाई युवाहरुमा लोकप्रिय बनाऊंन तथा नया पुस्तालाई आफ्नो संस्कृति सभ्यता संग निरंतर जोड़ने काम गर्दै आईरहेकोमा यस संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।

बाराको गण्डक चौक स्थित मधेश आश्रममा गरिएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा प्रसौनी गाऊपालिका पूर्व गा पा अध्यक्ष भोला प्रसाद गुप्ता, वडा नंबर ४ खुटवा जब्दीका पूर्व वडा अध्यक्ष आनन्द कुमार गुप्ता, वडा नंबर २का वडा अध्यक्ष सुरेश कुमार गुप्ता, नेपाल माओवादी केन्द्र प्रदेश सदस्य प्रभु यादव, ycl नेपाल का प्रदेश सह इंचार्ज देवशरण साह कानू, मधेशी मुक्ति मोर्चा का केंद्रीय सदस्य चंदेश्वर साह, बारा जिल्लाका वरिष्ठ साहित्यकार रामप्रसाद साह, बीरगंजको प्रसिद्ध महिला कवयित्री प्रिया मिश्रा, उधोग वाणिज्य संघ प्रसौनी बाराका अध्यक्ष तुलसी साह, निम्स इंडिचयूटका संचालक अजय यादव, ई ला, प्र, गंडक का स. ई रूपेश कुमार द्विवेदी, तथा संस्थाका सम्पूर्ण सदस्य लगायत सर्वसाधारणहरुको विशेष उपस्थिति रहेको रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश