CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देशभरमा २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थपिने सुचिमा मेयर चौहानको अथक प्रयासले पोखरीया पनी परे ।

फेटा GP PSA
1,118
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १० भाद्र पोखरिया

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब निर्णय हुने मात्र बाँकी रहेको छ ।

 

Karaiya Mai Notice Winter

पोखरिया नगपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अथक प्रयासका कारण पोखरिया नगरपालिकामा ईलाका प्रसासन कार्यालयको स्थापना हुने सुचीमा परेको छ । नगर प्रमुख चुनाव लडने वेलाम जनता सँग गरेको प्रतिबद्धता मध्ये पोखरिया स्थित केही महिना अगाडी नापी साखाको कार्यालय र मालपोत साखाको कार्यालय स्थापना गराए र हाल सालै सँघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले देश भर २३ वटा ईलाका प्रसासन कार्यालय थपन लागेको सुचीमा पोखरिया नगरपालीका पनी परेको छ । यो नगर प्रमुख चौहानले गरेको जनता सँग गरेको प्रतिबद्धता पुरा हुन लागेको छ

 

नयाँ थपिन लागेका इलाका प्रशासन कार्यालयहरु मध्ये मधेश प्रदेशमा सिराहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको वलरा र पर्साको पोखरीया रहेको छ । यसैगरी बागमती प्रदेशमा सिन्धुलीको दुधौली र काठमाडौंको टोखा पर्छन।
यस्तै, कोशी प्रदेशमा ताप्लेजुङ्गको सिरिजंगा, खोटाङ्गको हलेसी, ओखलढुंगाको घोराखोरी र संखुवासभाको हेदङ्गवा रहेका छन् । गण्डकी प्रदेशतर्फ तनहुँको भिमाद, अर्घाखाँचीको सितगंगा र चितवनको खैरहनी समावेश छन् ।

कर्णाली प्रदेशमा डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा बझाङ्गको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौली पर्छन् ।
यससँगै रुपन्देहीको गैडहवामा पनि इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।
मन्त्रालयका अनुसार कार्यालय स्थापना भएपछि स्थानीय प्रशासनिक सेवा सहज हुने, नागरिकलाई आवश्यक सेवामा छिटो पहुँच पुग्ने र केन्द्र देखि टाढा रहेका जनताले पनि नजिकैबाट सेवा पाउने सुविधा हुने विश्वास गरिएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश