CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एमालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै

फेटा GP PSA
15,142
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम, धनुषा।

मालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै अघि बढेका छन्। एउटा समस्या समाधान नभए संगै अर्को विध्वंस मचाउने खलमा लागेको युवा नेता साबीर आलमले सबै समुदायमा भ्रम्मा नपर्न लाई आग्रह गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता आलमले सामुदायिक दंगा शृजना गर्नेउदेश्यले हिन्दु र मुस्लिम समुदाय बीच दंगा फैलाएर देश लाई नै अरु देशको अधिनमा अधिग्रहण गराउने उदेश्य राखी अगाडि बढिरहेको गम्भीर आरोप लगाएका छन्। मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ कार्तिक १२ गते प्रदेश सभामा प्रस्तुत गरिएलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका थिए। सभामा बोल्दै नेपाल कम्यिुनिष्ट पार्टीका प्रदेश सभासद जगत यादवले उक्त विधेयक देशको हितमा नरहेको आरोप लगाउदै बिरोध जाएका कारण विधेयक पास गर्न नसकेको आलमले विगतका कुरा स्मरण गर्दै आज यो ललिपप देखाएर दुई समुदाय बीच द्वन्द शृजना गर्नु बाहेक अरु केही नरहेको सर्वसाधारणमा आलमले अपिल गरेका।

Karaiya Mai Notice Winter

मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५मा प्रदेश सभामा प्रस्तुत गरेका थिए। त्यो दिन जब देशका लागि घातक थियो भने आज त्यही बिरोध गर्ने पार्टी आफू गरि राख्दा कसरी ठिक हुन्छ भन्ने संकाको दृष्टिकोण उपज भएको छ।

यहि विधेयक बारे चर्चागरी समाजमा दुई समुदाय बिच द्वन्द शृजना गरि मुस्लिम समुदाय लाई बदनाम गर्ने बदनियत पनि रहे आलमले आरोप लगाएका छन्। अन्त्यमा विश्वासको मत प्राप्त नभएमा मुख्य मन्त्री सरोज यादवले राजिनामाको घोषणा गरेका छन्।

अत: द्वन्दको बिजारोपण गरेको कुरा बाट सचेत हुन लाई युवा नेता आलमले सचेत रहन आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश