CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

फेटा GP PSA
1,218
सिम्रौन्गढ़ नपा psa

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। जेष्ठ ३१। रौतहटको गौरमा एक किशोरीलाई होटलमा बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।विशेष सुराकीको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटेलमा छापा हान्दा १६ बर्षीय किशोरीलाई पटकपटक बलात्कार गरेको कारण गौर नगरपालिका ३ का १९ वर्षिय चन्दन दुबे पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जनाएको छ ।
पक्राउ परेको दुबे १६ वर्षिया किशोरीलाई बिभिन्न प्रलोभन दिई गत जेष्ठ २७ गते नै बन्धक बनाई पटक पटक बलात्कार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बलात्कार अभियोगमा पक्राउ परेका दुबे माथि जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश