CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जमा रिक्सा ठेला चालकलाई पानी सहित तावल वितरण

फेटा GP PSA
986
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१४ असार/
गर्मीलाई मध्यनजर गरेर रिक्सा ,ठेला चालकहरुलाई पानी र तावल वीरगन्जमा आज वितरण भएको छ । लियो क्लब अफ वीरगन्ज र लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिको संयु्तm आयोजनामा पानी र तावल वितरण भएको हो ।सहयोगमा डिभाईन विस्डम एकेडमी ,सरदा ईन्ड्रसटिज (चान्स वाटर ) ईमप्रोभिंग चाईड क्लब लगायतको सहयोगमा ५० जना रिक्सा र ठेला चालकहरुलाइ पानी र तावल वितरण गरीएको लियो क्लब अफ वीरगन्जका सचिव मेराजु्ल हवारीले जानकारी दिए।
पानी र तावल वितरण कार्यक्रममा लियो क्लब अफ वीरगन्जका अध्यक्ष भगवती सिग्देल ,कोषाध्यक्ष राम विनेश यादव ,पुर्व अध्यक्ष सरीता खड्की ,रिसभ राज अग्रवाल,निकेश श्रेष्ठ,सल्लाहकार तिवारी यादव, सदस्य अमन चौधरी, नाजिया रेहमानि,दिव्या गीरी,लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि संदिप कुमार पंडित ,प्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश