CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निमित प्रमुख प्रशासकिय अधिकृत सुसिल यादव द्धारा ब्रह्मलुट

फेटा GP PSA
1,160
सिम्रौन्गढ़ नपा psa

 बारा २७ असार

बाराको फेटा गाँपालिकाले असारको २५ गते नाघी सक्दापनि योजनाहरुको फाईल कार्यालयमा लिई भुक्तmानी दिनका लागि प्रक्रिया अगाडी बढाउन लागेका छन् । आर्थिक बर्ष बिति सक्दा पनि पैसाको चलखेलमा गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुसिल यादवले फाईल बुझी अवैध रुपमा भुक्तानी दिने गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कामै नगरेको संघसंस्थालाई कमिसन लिई भुक्तानी दिन लागेका निमित प्रमुख यादव असारमा मालामाल बनेका छन् । ४० लाखको लक्षित बर्गको कार्यक्रम असारको १० गते छनोट भएका संस्थाको नामवाली लिष्ट निकाली १३ गते सम्म सम्झैता गरि कामकाज असारको २५ गते भित्र काम सकि विलभरपाई पेश गरि भुक्तानी लिनुपर्ने भनेपनि निमित प्रमुख यादवले आफनो मनपरी सरकारले दिएको समयसिमालाई समेत धोती लगाउदै रकम सिधयाउने खेलमा मात्र लागीपरेका एक स्थानियले भने ।

लिष्टमा परेका स.स्थाहरुले समयसिमामा सम्झौता नगरेपनि १३ गतेकै समयमा असारको २० गते सम्झैता गरि रकम सिध्याउने काममा लागेको फेटा गाँपालिका वडानम्बर ४ का अनुरुध महतो बताए । यस बिषयमा निमित प्रमुख सुसिल यादवसंग बुझदा काम गर्न दिएको छु काम गरेर आएपछि भुक्तानी दिनै पर्दछ बताए ।

अहिले सम्म पनि भुक्तानी लिन आउनेहरु आईरहेको र हामीले भुक्तानी दिने गरेको यादवले भने । प्रमुख प्रशासकिय अधिकृत बकिलपाल हाजिर भएपनि यादवले पाललाई डराई धम्काई आफु निमितको अधिकार लिई ब्रह्मलुट मचाउने गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश