CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानीय तहका राहत कम अाहत बढी,बाढीपीडितको सहारा बन्दै प्रहरी प्रमुख खत्री

फेटा GP PSA
576
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँमा बाढीको पानी घटेता पनि स्थानीय तहका राहत कम अाहत बढी भएको देखिएका छन्। स्थानीय तहका प्रमुखहरुकै कारण हामी बाढीबाट पिडित भएको स्थानीयहरुले जनाएका छन्। स्थानीयहरुले भने स्थानीय तहका प्रमुखहरु समय समयमा बाँध मर्मत र दुई बर्ष पहिला भत्काएको बाँध राम्रोसँग बाँधिएको भए हामीहरु बाढीको पानीबाट बाच्ने थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गत २८ गते अाएको बिनाशकारी बाढीले रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा परेको थियोे। ईशनाथ नगरपालिकाको बन्जरहा गाउँ १ दिन पहिला नै डुवानमा परेपछि कोही जनप्रतिनिधिले हेर्न नअाएपछि प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले अाफै डुङ्गामा राहत लिई पुगेका छन्।

Karaiya Mai Notice Winter

गत दुई बर्ष पहिला अाएको बिनाशकारी बाढीको बेला चुनावको प्रचार प्रसार बढी हुँदा राहतमा कुनै कमी नभएको र जितेपछि हेर्न समेत पनि नअाउने त्यस्ता जनप्रतिनिधिको कुनै काम नरहेको स्थानीयहरुले जनाएको छ।

लालबकैया नदिमा पानीको सतह घटेपछि प्रहरी उपरीक्षक खत्रीले अाफै ४ सय घरपरिवारका लागि राहत समाग्री लिई पुगा छन्। बन्जरहाबासी चारदिन देखि न सुत्ने ठाउँ न खाने कुरा रहदा सो बाढीपिडितको सहारा बनी प्रहरी उपरीक्षक खत्री लालबकैया नदीमा ज्यानको प्रवाह नगरी राहत लिएर पुगेका छन्।

प्रहरी उपरीक्षक खत्री राहत लिई पुग्दा बाढीपिडितहरु बास्तमा प्रहरी मेरो साथी भनी बिश्वास गरे। गत २८ गतेको बिनाशकारी बाढीमा अहिले सम्म ९ जनाको ज्यान गईसकेको र १ जना अहिले पनि बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश