CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जमा हुने ईन्टर स्कुल फल्क नृत्य प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

फेटा GP PSA
814
सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

वीरगन्ज,३ साउन/

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वीरगन्जमा शनिबार हुने ईन्टर स्कुल फल्क नृत्य प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । लियो क्लब अफ वीरगन्ज र लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिको आयोजनामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको लियो क्लब अफ वीरगन्जका सचिव तथा कार्यक्रमका संयोजक मेराजुल हवारीले जानकारी दिए । आर्दशनगर स्थित रहेको नगरसभा गृहमा बिहान दश बजेबाट साझँ ४ बजे सम्म कार्यक्रम हुने उनले बताए । प्रतियोगीतामा प्रथम , दोश्रो र तेश्रो हुने विद्यालयलाई सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरीने हवारीले बताए ।ईन्टर स्कुल फल्क नृत्य प्रतियोगितामा डिपिएस मावि,सालोम विद्यालय,मास्कोट मावि,मनकामना मावि ,मेरो एकेडमी,डिभाईन विस्डम,डिएभी मावि ,हिमालयन मावि ,सेन्ट जेभियर्स मावि , गौतम मावि , जिएचपि मावि ,हेरीटेज मावि , कन्चनजंघगा मावि , जिवनज्योती मावि , साउथजोन मावि १५ वटा विद्यालयका सहभागीता हुने हवारीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश