CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगद सहित चोरी गर्ने कामत पक्राउ

फेटा GP PSA
646
सिम्रौन्गढ़ नपा psa

ऊषा सरदार, बिराटनगर
मोरङ कटहरी गाऊपालिका १ बस्ने बर्ष २० को सुरज कामतलाई विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट नगद रु. १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा मोरंग प्रहरीले विराटनगर मनपा १ स्थितबाट पक्राउ गरेको छ । पक्राउ पश्चात तलासी गर्दा निजको साथबाट चोरी गरेको नगद रु.३ लाख ८१ हजार र रु.१ लाख ५ हजार पर्ने सेमसुंग मोबाईल समेत बरामद गरिएको छ उक्त मोबाईल सेट चोरी गरेको रकमबाट खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश