CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नागरिकलाई संघियताको अभाष  दिलाउनु पर्दछ : वडाअध्यक्ष रेजा

फेटा GP PSA
578
सिम्रौन्गढ़ नपा psa

कलैया बारा ।। 

जनजागरण यूवा क्लवले कलैयामा आयोजना गरेको सुन्दर शान्त परियोजना अन्तरगत संघियता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष डा. अख्तर रेजाले राज्यवाट स्थानिय सरकार मार्फत दिने सबै सेवा सुविधा लिन आग्रह गर्नुभयो । अध्यक्ष डा. अख्तरले सिंह दरवारको अधिकार गाँउगाँउमा आएपनि त्यसको फाईदा नागरिकले लिन नसकेको बताउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आफनो अधिकारका लागि नागरिक सचेत हुनु पर्ने जानकारी दिदै संघियताले राज्यलाई बिकास र समृद्धितिर डोरयाएको जानकारी दिनुभयो । संघियता कै कारण शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिजुलीबती जडान, कलर्भट निर्माण, शुद्धखानेपानी, सडक निर्माण लगायतका कामकाज आफनो गाँउठाँउमा स्थानिय सरकारले तिब्र रुपमा गरिरहेको वडाअध्यक्ष अखतरको भनाई रहेको छ ।

संघियता नेपालका लागि न्याँ बिषय भएको हुदा कार्यन्वयनमा चुनौती रहेपनि त्यसका लागि सबैको भुमिका अपरिहार्य रहेको कुरामा जोड दिनुभयो । जनताको चहना बमोजिम समाजका कामकाज गर्नका लागि आफु कहिलेपनि पछि नपर्ने वडाअध्यक्ष अख्तरले प्रतिवद्धता ब्यतm गर्नुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महसंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानले संघियताबाट केहि सकारात्मक कामहरु भएपनि बेथिती धेरै निम्ताएको बताउनुभयो ।

पंन्चायत कालमा सिफारिसका लागि कुनै शुल्क जनतालाई तिर्नु पर्दैन थियो तर संघियताको परिकल्पना नेपालमा भईरहदा सिफारिसका लागि पनि पैसा तिर्नु पर्ने बाध्यता रहेको पासवानले भन्नुभयो । कार्यक्रममा महिला प्रहरी हवलदार प्रेम कुमारी साह, नागरिक संवाद मंचका सदस्यहरु प्रभु यादव, ओमप्रकाश गिरी, सरवरी अखतर, साजिर मंसुर, सुन्दर शान्त नेपालका कार्यक्रम संयोजक श्री निवास बैठा, जनजागरण यूवा क्लवका कार्यक्रम संयोजक नरेश साह लगायतका आफनो बिचार ब्यतm गर्नुभएको थियो । जनजागरण यूवा क्लवका कोषाध्यक्ष सियाराम यादवको अध्यक्षमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश