CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंज महानगरपालिका बिरुद्ध रा. ज. पा. नेपाल पर्साद्धारा आन्दोलनको घोषणा

फेटा GP PSA
596
सिम्रौन्गढ़ नपा psa

बिरगंज ७ भादौ — एक कार्यक्रमको आयोजना गरेर रा. ज. पा. नेपाल पर्साका महासचिव राजेशमान सिंह ,सह महासचिव निजामुद्दीन समानी ,केन्द्रिय सचिव ,सदस्य ,बिधार्थी नेता ,केन्द्रिय अध्य्क्ष ,उपाध्य्क्ष ,जिल्ला अध्य्क्ष ,उपाध्य्क्ष लगायत पर्सा जिल्लाका सम्पूर्ण बरिष्ट नेता कार्यकर्ताको उपस्थितीमा बिरगंज महानगरपालिका बिरुद्ध रा ज पा नेपालको बिरोध सभा आयोजना भएको थियो ।

Karaiya Mai Notice Winter

उत्त कार्यक्रममा आउने बुधबार बिरगंज महानगरपालिका मेयर बिजय सराबगीलाइ ज्ञापनपत्र बुझाउने तथा त्यहाका कर ,सर सफाई ,बिकाश ,निर्माण लगायत का गतिबिधी सुधार नहुन्जेल सम्म संघर्ष बिरोधको कार्यक्रम गरी घच्घच्याउने कार्यको जिम्मेबारी अब रा ज पा नेपाल पर्साको हो , भन्ने मन्तब्य दिदै राजेशमान सिंहले आफ्ना पार्टी कार्यकर्ताहरुलाई सक्रीय भूमिका धारण गरि पर्सा जनता बासीलाइ बिकाशको अनुभुती गराउने कुरामा जोड दिनुभयो।सो कार्यक्रमको सहजीकरण उमेश सहनीले गरेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश