CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना तिन जना घाइते

फेटा GP PSA
543
सिम्रौन्गढ़ नपा psa

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना भएको छ । ना २ ख ८२०२ नम्बरको मालबाहक ट्रक पोखराथोकको डननेटामा दुर्घटना हुँदा तिनजना घाइते भएका छन । घाइते मध्ये चालक बुद्धभुमि नगरपालिका कपिलवस्तुका ईन्द्र बहादुर थारुको अवस्था गम्भीर भएकाले थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास तान्सेन पठाएको प्रहरीले बताएको छ ।
अन्य घाइते हुनेहरुमा बुद्धभुमिकै शनिर मुसलमान र केशव कावरी लाई पनि थप उपचारको लागि पाल्पा पठाइएको प्रत्यक्षदर्शी मनिष अधिकारीले बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश