CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्राइज बैंकको १२ औं वार्षिकोत्सबको अवसरमा आधारभुत कर तथा लेखा नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

फेटा GP PSA
622
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा,सिरहा, असोज १२ गते । सिरहाको मिर्चैया नगरपालिकामा रहेका सन्राइज बैंकको १२ औं वार्षिकोत्सबको अवसरमा सन्राइज बैंक लिमिटेडको आधारभुत कर तथा लेखा नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम रामनगर मिर्चैया उधोग बाणिज्य संघको अनुरोधमा आयोजना गरिएको छ । रामनगर मिर्चैया उधोग बाणिज्य संघको सह–कार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको समुद्घाटन रामनगर मिर्चैया उधोग बाणिज्य संघको अध्यक्ष हरि शंकर साहले पानसदिप प्रज्वलन गरिएको थियोे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा परम्परागत रूपमा प्रदान गर्दै आएका वितिय सेवाहरूमा मात्र सिमित नरहेर आधुनिक सुचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालनमा पर्न सक्ने समस्याहरू र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य बिधिहरूको साथै व्यसायलाई अपेक्षित रूपमा बुद्धि गर्नु उध्गमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफना ग्राहक वर्गमा वितीय परामर्श पुयाउने हेतुल फाइनेंसियल एडवाइजरी काँलको स्थपना गरि आफना कियाकलापलाई देशव्यापी रूपमा रहेका शाखा संजाल मार्फत विधमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उधमीहरू समक्ष पुयाउने उदेश्यका साथ अगाडि बढेको कुरा सोहि बैंकका मिर्चैया शाखाका शाखा प्रबन्धक संजय कुमार कर्णले बताए । सहभागीहरूलाई उक्त कार्यक्रममा सोहि बैंकका अधिकृत , चार्टड एकाउन्टेन्ट रविन गेलालले आधारभूत कर तथा लेखा निति सम्बन्धि अभिमुखिकरण दिनुभएको थियोे ।

Karaiya Mai Notice Winter

कार्यक्रममा उध्गमीहरूलाई निम्न विषय वस्तुका बारेमा जानकारी गराइयो । जस्तैमा सामान्य लेखाशास्त्र सिद्धान्त ,चालुपुँजी व्यबस्थापनका आधारभूत नियमहरू ,नेपाल सरकारको कर नीति , कर विवरण तयार गर्दा ध्यान दिनुपनै सामान्य कुराहरू, कर दाखिला तथा चुक्ता प्रमाण पत्र ,व्यबसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरू जस्तै व्यवसायिक योजना , बजार प्रबर्द्धन तथा बिक्री व्यवसायिक वातावरणको विश्लेषण,अर्थिक बर्ष २०७६÷७७ मा करमा भएका नयाँ परिवर्तन ।

कार्यक्रममा रामनगर मिर्चैया उधोग बाणिज्य संघका प्रतिनिधि लगायत बैंकका कर्मचारी ,स्थानीय व्यपारिक , स्थानीयबासी ,बुद्धिजीवी, समाजसेवी , जनप्रतिनिधि, संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश