CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक

फेटा GP PSA
756
सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter


गणेश कुमार शर्मा,सिरहा,असोज १४ गते ।
मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक गरेको छ ।
दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा पूजन गरिने देवी दुर्गाको भक्ति गीत सार्वजनिक गरेको छ । दर्जनौं गीति मैथिलि एल्बममा आफ्नो स्वर दिएका गायक रञ्जित शर्मा एवम गायिका इशिका भूजेलले यसपालीको नवरात्रीमा भक्ति गीत दर्शक माझ ल्याएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विरेन्द्र कबिर पन्थी र सागर वीर कडारीको रचना रहेको सो गीतमा अभिषेक पाण्डेले सँगीत सजाएका छन् । गीतको भिडियो छायांकनको लागि कलाकार राजु सर्राफ, रबिन ठाकुर र पूजा ठाकुरले अभियन दिएका छन् । रिदम स्टुडियोमा रेकर्डिंग गरिएको गीतलाई राजिप सङ्गम सम्पादन गरेका छन् भने निर्देशन दिनेश ठाकुरले गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश