CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अवैध गाँजाका बोटहरु फडानी

फेटा GP PSA
743
सिम्रौन्गढ़ नपा psa

विशेष सुचना प्राप्त हुन अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्र.नि. राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ हरिपुर स्थितमा सोही स्थान बस्ने सुरेश दास, बिसुन महतो, कान्छा रोक्का लगायत ५/७ जनाको घर पछाडीको बारीमा रोपिएको अवैध गाँजाका बोटहरु अ. ९०० वटा फडानी गरीएको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश