CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दीपावली तथा छठ पर्वको लागि कपडाहरु किनको लागी बजारमा ग्राहकहरुको चहलपहल बढो

फेटा GP PSA
964
सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा,कार्तिक ६ गते । सिरहाको दीपावली तथा छठ पर्वको लागि कपडाहरु किनको लागी बजारमा ग्राहकहरुको चहलपहल बढोका छन । बजारमा ग्राहकहरुको बढदो भीडसँगै कारोबारको पनि बढेको छ ।
दीपावली सुरु भएसँगै जिल्लाको सिरहा,लहान,बन्दीपुर,मिर्चैया,गोलबजार लगायतका बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो । जिल्लाको विभिन्न ठाउँहरुको बजारमा उत्तरी ग्रामीण भेगबाट दैनिक ठूलो सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि आइरहेका उद्योग वाणिज्य सघं मिर्चैयाका अध्यक्ष हरिशंकर साहले जानकारी दिनुभयो । बजारमा अहिले कपडा, मरमसाला, चामल, चिउरा, नुन, तेल, खसीबोकालगायतको व्यापार बढेको मिर्चैयाका व्यापारी ललित साहले बताएका छन् ।
बजारमा व्यवसायीहरुले उपभोक्ताको हितलाई ध्यान दिएका छन । उनले भने, नगदमा समान बिक्री हुनुपनि ब्यवसायीहरुको उपलब्धि हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश