CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगर घटनाका दोषी लाई कड़ा कारवाही गर्न हिन्दू परिषद नेपालको जोरदार मांग

फेटा GP PSA
1,047
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु १४ कार्तिक ।

हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले कृष्णनगर घटनाका दोषी लाई कड़ा कारवाहीको मांग गरेका छन। साथै प्रहरीको गोली लागी सहीद भएका सूरज कुमार पाण्डे माथि गहिरो सम्बेदना ब्यक्त गर्दै उनको सहादत खेर नजाने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कपिलवस्तु जिल्लाका संचारकर्मीहरु संग कुराकानी गर्दै अध्यक्ष पटेलले भने हरेक समयमा हिन्दूहरुको पर्वका बेला स्थानीय मुस्लिम अगुवाहरु र राजनीतिक संरक्षणमा हिन्दू माथि अन्याय र अत्यचारको घटना नौलो होइन, बारम्बार हिन्दूका आस्था संग खेलवाड़ हुने गरेको सरोकरवालाहरु लाई जानकारी हुदा समेत मूख दर्शक हुनु आफैमा चिन्ताको बिषय बनेको पटेलले भने ।

पटेलका अनुसार परिषदका सम्पूर्ण साथीहरु सक्रियताका साथ नेतृत्वदाई भूमिका निर्वाह गर्न समेत निर्देशन दिएका छन।कृष्णनगर घटनामा प्रसाशनको भूमिका नै संकास्पद रहेको बताए ।

घटना लाई गम्भीरताका साथ लीन कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारि र जिल्ला प्रहरी प्रमुख साहेब ज्यू लाई अनुरोध गर्नुको साथै केन्द्र सरकारका गृहमंत्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनाल लाई समेत कपिलवस्तु जिल्लाको घटना प्रत्रि गम्भीर हुन आग्रह एंवम अनुरोध गरेका छन् । अन्यथा सम्पूर्ण घटनाको जिम्मेवारी सम्बन्धी निकायले लिनु पर्ने पटेलको भनाइ रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश