CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १० जनाको मृत्यु ११ जना घाइते

फेटा GP PSA
581
सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बुटवल अनलाइनलाइ जानकारी दिए। उनका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । बसमा कति यात्रु थिए भन्ने अहिले सम्म खुलेको छैन । थप जानकारी आउन बाँकी।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश