CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड अधिराज्य भरि बिक्री सुरुगरे

फेटा GP PSA
2,465
सिम्रौन्गढ़ नपा psa

वीरगंज । बहुचर्चित नेपाली व्यवसायीहरुको समुह जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड, वेल्डिङ्ग रड, प्री फ्याब हाउस,बालपुटी र रुफ नेल नेपालमा भित्र्याएको छ । जगदम्बा समुहका डारेक्टर र राजेश हाडबेयरले खोलेका जेसीएग्रम कम्पनीद्वारा भारतको टफउड कम्पनिले उत्पादन गर्ने प्लाईउड नेपालका थोक बिक्रेता हुन । यता जगदम्बा समुहले प्लाईउड, वेल्डिङ्ग रड, प्री फ्याब हाउस,वाल पुटि र रुफ नेल लगायतका समानहरु भारत,चिन तथा भुटानबाट ल्याई नेपालका बजारहरुमा बिक्री बित्रण गर्ने गरेका छन ।

वीरगन्जका एक होटलमा बहुचर्चित नेपाली व्यवसायीहरुको समुह जगदम्बा समुहले एक कार्यक्रमको आयोजना गरि टफउड प्लाईउडको गण्स्तर बारे जानका गराएका छन । जगदम्बा समुहले गरेको कार्यक्रममा बारा पर्साका ५५ जना काठको काम गर्ने बडई मिस्त्रीहरुलाई टफउड प्लाईउडको गण्स्तर बारे जानकारी गराएका थिए । अहिले जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड अधिराज्य भरि बिक्री सुरुगरेको अक्रती अग्रवालले बताईन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यता जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड, वेल्डिङ्ग रड, प्री फ्याब हाउस र रुफ नेल नेपालमा भित्र्याएको बारे जगदम्बा समूहका राजेश अग्रवालले काठमाण्ढौमा पनि एक कार्यक्रम बिच मन्त्रि, ससद तथा ब्यपारीहरुलाई सहभागी गराई आफुले बिक्री गर्न लागिएको समानबारे जानकारी गराएका थिए ।

भारतको टफउड कम्पनिले उत्पादन गर्ने प्लाईउड, वेल्डिङ्ग रड, प्री फ्याब हाउस र रुफ नेल जगदम्बा समुहका सुभाष अग्रवाल र अक्रती अग्रवालको लगानिमा ईसबै उतपादन समाग्रह नेपाल बजारमा भित्र्याएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश