CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको गरुडा नगरपालिकाको चौथो नगरसभा सम्पन्न

फेटा GP PSA
1,289
सिम्रौन्गढ़ नपा psa

करन कुमार मिश्र, रौतहट ।

रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्य तथा गरुडा नगरपालिकाका मेयर इनु राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०६७÷२०७७ का लागि ५५करोड भन्दा बढी बजेट प्रस्तुत गरेको हो ।

Karaiya Mai Notice Winter

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले नगरको समग्र विकासका लागि ५५ करोड ४२ लाख ६७ हजार आय व्यय प्रस्तुत गर्नुभएको हो । सम्पन्न नगरसभाले यस चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य,कृषि,यातायात तथा भौतिक पूर्वाधार निर्माण लगायतका कामलाई विशेष प्राथमिकता दिएको छ ।

बिसिस्ट अतिथि समाजवादी पार्टीको प्रदेश सदस्य एवम क्षेत्र न(३ प्रत्याशी विधायक ब्रिज किशोर राय यादव, बिसिस्ट अतिथि राजपा नेता कन्थ मनि जयसवाल,बिसिस्ट अतिथि उधोग बाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल विशिष्ठ अतिथि नगर प्रमुख प्रत्याशी सेख कलिमुलाह, अतिथि श्याम कुमार सहनी विशिष्ठ अतिथि समाजवादी पार्टीका युवा नेता राजकुमार दास ,बिसिस्ट अतिथि समाजबादी रौतहट युवा अध्यक्ष कौशर खान मिथिला, अतिथिमा विभिन्न पार्टीको वाडा अध्यक्ष,कार्यपालिका सदस्य, वड़ा सदस्य लगायत विभिन्न पार्टीको नेतागन, समाजसेवी ,व्यापारी ,बुद्धिजीवी ,पत्रकार र सुरक्षाकर्मी लगयातको उपस्थितमा चौथो नगर सभा भब्यताका साथ सम्पन भएको छन ।

कार्यक्रममा नगरउपप्रमुख रंगिला देवी जयसवाल,सम्पूर्ण कार्यपालिका सदस्य, प्रदेश २ का विकास समितिका सभापति शेख फुलबाबु, युवा नेता राजकुमार दास लगायत व्यक्तिहरुका सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश