CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आचारसंहिता उल्लङ्घन गर्ने लाइ सन्धिखर्कमा मुर्गा बनाई कार्वाही

फेटा GP PSA
749
सिम्रौन्गढ़ नपा psa

अर्घाखाँची जिल्लामा आचारसंहिता उल्लङघन गरि जवरजस्ती मोटरसाईकल चलाउँने धमाधम कार्वाहीमा परेका छन । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा सन्धिखर्कको वाङ्गलामा मोटरसाईकल चलाउँनेलाई मुर्गा बनाई कार्वाही गरिएको हो ।
देशभर लकडाउन गरिएको छ । लकडाउन लागेको समयका आचारसंहिता उल्लङ्घन गरि अनुमति नलिई जवरजस्ती मोटरसाईकल चलाउँनेलाई कार्वाहीका लागि प्रजिअकै नेतृत्वमा प्रहरी परिचालन भएको छ ।
साथमा प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, रामवाण गुल्मका गुल्मपति सुमन थापा, सशस्त्र प्रहरीका प्रमुख माधव रेग्मी लगाएतका सुरक्षाकर्मीको टिमले अनुगमन गरिरहेको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश