CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छ्ठपुजा लाई लिएर कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई

कोरोनाको कहरले हिन्दु धर्मावलम्बीहरुको छ्ठ पर्व प्रभावित

फेटा GP PSA
2,030
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई अतिनै जोखिम पुर्ण रहेको देखिएको छ। विश्वको एक सय उनान्सय देशमा करिब (१९९ ) ५३१८१९ जना संक्रमित रहेको छ र २४०७३ जनाको मृत्यु भैइसकेको अवस्था रहेको छ। जस मध्ये सबैभन्दा बढी इट्लीमा ८२१५ जनाको गरेको छ भने ८०५८९ जना संक्रमित रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोरोनाको दोस्रो स्थानमा रहेको प्रभावित देश स्पेन रहेको छ जसमा जम्मा संक्रमितको संख्या ५७७८६ तथा मृत्यु भएको संख्या ४३६५ रहेको छ। भने तेस्रो स्थानमा चाइना रहेको छ। जहा संक्रमित संख्या ८१३४० र मृत्युको संख्या ३२९२ रहेको छ। त्यस्तै हाम्रो छिमेकी देश भारतमा संक्रमित संख्या ७२७ जना रहेको छ भने मृत्युभएको संख्या २० रहेको को छ। र हाम्रो देश नेपालमा हालको अवस्थामा संक्रमितको संख्या ३ रहेको र एकजना निको भएको र बाकी दुई जना अझै उपचारको क्रममा रहेका छन।

Karaiya Mai Notice Winter

अब नेपाल लाई अझै सतर्कताको आवस्यकता रहेको बारेमा ठूलो चुनौती देखिएको अवस्था रहेकोे छ। किनभने नेपाल र भारतको खुल्ला सिमा नाका भएको हुनाले भारत बाट नेपाल र नेपाल बाट भारत आउनेजाने आवतजावतको क्रम रोक्न असाध्यै गाह्रो रहेको अवस्था रहेको छ।

अवस्था गाह्रो हुनुको कारण के रहेको छ भने बारेमा बुझ्न सहजै हामी बुझ्न सक्छौ। एउटा बाटो नभएर अनेकौं बाटो रहेको छ हाम्रो सिमानाकामा जहा नेपाल प्रहरी हरेक बाटोमा पुग्न सम्भव नरहेको स्थानीय तथा जानकारहरुको बुझाइ रहेको छ।

हिन्दु धर्मावलम्बीहरुको वर्षको दोस्रो ठुलो पर्वको रूपमा रहेको चैती छ्ठ यहि सोमबार हुने भएको छ। जसका लागि छ्ठ पर्वमा लग्ने विभिन्न सामग्री किनमेल गर्न लाई सिमानाकामा पर्ने सिमावर्ती गाउका सर्वसाधारणले भारतमा नै आउने जाने गर्दछन। जसकारण कोरोनाको ठुलो चुनौती नेपाल लाई रहेको जानकारहरुको भनाइ तथा बुझाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश