विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

प्रादेशीक अस्पताल पोखरियाको कम्पाउण्ड बाट मोटरसाईकल चोरी ।

शैलेश गुप्ता १३ कात्र्तिक पोखरिया पर्सा को पोखरिया नगरपालीका वड नम्बर ४ मा रहेको प्रादेशीक अस्पताल पोखरियाको कम्पाउण्ड बाट आज करिब १–३० बजे ना ४२ प ६१५२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको छ।  पर्साको कालिकामाई गाउपालीका वडा नम्बर…

पोखरिया नगरपालिकाका मेयर चौहानको एक्शन ९ विधालयका प्रधानाध्यापकहरुको सरुवा लगतै कार्यभार…

शैलेश गुप्ता १५ भाद्र पोखरिया शिक्षाको गुणस्तर सुधारकालागी पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहानले कडा र कठोर निर्णयका साथ अगाडी बढी ९ ठाउमा कार्यरत रहेका शिक्षक तथा प्रधानाध्यापकहरुको सरुवा गरेका छन । नगर प्रमुख चौहान…

शुद्धीकरण बिना सदस्यता नवीकरण स्वीकार्य छैन : प्रेस चौतारी पर्सा

शैलेश गुप्ता १५ भाद्र पोखरिया  पर्सा नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता नवीकरण प्रक्रियामा शुद्धीकरण नगरेको भन्दै प्रेस चौतारी नेपाल पर्सा शाखाले कडा आपत्ति जनाएको छ। शनिवार वीरगञ्ज स्थित त्रिजुध माध्यमिक विद्यालयमा…

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

शैलेश गुप्ता १२ भदौ  पोखरिया पर्सा नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको…

देशभरमा २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थपिने सुचिमा मेयर चौहानको अथक प्रयासले पोखरीया पनी परे ।

शैलेश गुप्ता १० भाद्र पोखरिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब निर्णय हुने…

पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न ।

शैलेश गुप्ता ०८ भाद्र पोखरिया पर्सा को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम…

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव पानी परिक्षण स्थलमा

शैलेश गुप्ता ८ भाद्र पोखरिया  पर्सा गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा…

हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा अनुगमन गर्दै

शैलेश गुप्ता ०७ भाद्र पोखरिया खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुग्नु भएको छ । आज वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन…

पर्सा-३ मा बलियो बन्दै युवाको आवाज, आगामी चुनावमा रुपेश पाण्डे जबरजस्त नेता बन्दै

शैलेश गुप्ता ७ भाद्र पोखरिया  पर्सा । २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकभर नयाँ नेताको खोजी भइरहेको छ । प्रतिनिधि सभामा मात्र हैन पार्टीभित्र पनि नयाँ तथा युवा नेताहरूको खोजी भइरहेको समयमा पर्सा ३ ले पनि नयाँ तथा लोकप्रिय…

खानेपानी मन्त्री यादवको निर्देशनमा ठाउ ठाउमा जडान गरिएको डिप बोरिङ स्थानीयद्वारा पुजा–पाठ गरि…

शैलेश गुप्ता ३१ श्रावण पोखरिया । नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशनमा वीरगंज महानगरपालिका वडा नं। १६ अन्तर्गत नगवाको गणेश टोल ९धर्मशाला नजिक० मा डिप बोरिङ जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय…

आज कृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पुजा

शैलेश गुप्ता ३१ श्रावण पोखरिया प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान…

भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै

शैलेश गुप्ता ३० श्रावण बीरगंज, मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।आज बिहान ०९ – ०० बजेको समयमा महावाणिज्य दूत देबी सहाय…

बाराका पाँच पालिकामा खानेपानी संकट समाधानका लागि मन्त्री यादवको निर्देशन ।

शैलेश गुप्ता २९ साउन   विरगन्ज बाराको पाँच पालिकामा लामो समयदेखि चलिरहेको खानेपानीको चरम संकट समाधान गर्न संघीय खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान कार्य सुरु गरिएको छ। भू–सतहको पानी सुक्दा चापाकलहरू काम…

भारतका विज्ञ टोलीसँग मधेश प्रदेशको खानेपानी संकट समाधानका लागी सिँहदरबारमा बैठक

शैलेश गुप्ता २६ श्रावण पोखरिया काठमाडौं । मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि सोमबार सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। नेपाल सरकारको विशेष निमन्त्रणामा आएको भारतीय…

गुरुदेव रवीन्द्रनाथ टैगोर के प्रति सच्ची श्रद्धांजलि तभी होगा जब हम उनके विचारों एवं कृतियों को…

हाजीपुर:09अगस्त भारतीय राष्ट्रगान के रचयिता और कविता, कहानी, संगीत, नाटक, निबंध जैसी साहित्यिक कृतियों के रचयिता गुरुदेव रवींद्रनाथ टैगोर की पुण्यतिथि समारोह आज स्वर्गीय देवेन्द्र सिंह सामाजिक संस्थान के द्वारा हाजीपुर शहर के…

नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम…

शैलेश गुप्ता २३ श्रावण पोखरिया  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत…

प्रादेशिक अस्पताल पोखरियाको अध्यक्ष पदमा उमेश चौहान

शैलेश गुप्ता २२ श्रावण पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको प्रादेशिक अस्पताल पोखरिया विकास समितिको अध्यक्ष उमेश प्रसाद चौहानको आज एक कार्यक्रमका विच पदभार स्थापना भएको छ । स्वास्थय तथा जनसँख्या मन्त्रभलय जनकपुरधाम…

विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न

शैलेश गुप्ता २२ श्रावण पोखरिया नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरियो। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित…

पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित…

शैलेश गुप्ता २१ श्रावण पोखरिया  पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल…

वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कटमा खानेपानी मन्त्री प्रदीप…

वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कट झेलिरहेका स्थानीयवासीको  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान 

खाने पानी मन्त्रि प्रदिप यादवको निर्देशनमा पोखरिया बजारमा ४ डिप बोरिन जडान

शैलेश गुप्ता २० श्रावण पोखरिया पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशन तथा पोखरिया नगरपालीकाको पुर्व उप– मेयर सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरमा…

नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी…

शैलेश गुप्ता १६ श्रावण पोखरिया नेशनल मेडिकल कलेज प्रा0लि0, बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र…

काठमाडौंको नेशनल मेडिकल कलेज सञ्चालनमा

शैलेश गुप्ता १६ श्रावण पोखरिया काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको , अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो । अस्पतालले सेवा सञ्चालनको…

दुधेश्रवरनाथ महादेव मन्दिर मेलामा यात्रा

शैलेश गुप्ता १५ श्रावण पोखरिया पर्सा को पटेर्वसुगौली गाउपालीका वडा नम्बर १ मा पर्ने रामभौरी भाठामा अवस्थित श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धामको मेला पत्येक वर्ष श्रावण कृष्ण पक्ष परेवा तिथी देखी १ महिना तथा माघ…

इप्रका कृष्णनगर लागु औषध बिरूद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ

शैलेश गुप्ता १३ साउन पोखरिया कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान…

वीरगंज-१७ अलौंमा पत्रकार साहको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न

शैलेश गुप्ता १३ साउन पोखरिया पर्साको बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा…

नापी कार्यालय पोखरियामा राजस्व अपचलन २ वटा रसिद बाट राजस्व सँकलन ।

शैलेश गुप्ता १२ श्रावण पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको भुमि व्यवस्था ,सहरी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय पोखरियामा राजस्व अपचलन भईरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार दैनिक…

सलम्बन लघुवित बैंकद्वारा बीमा रकम हस्तान्तरण

शैलेश गुप्ता ०९ श्रावण पोखरिया स्वावलम्बन विकास बैंक लघुवित वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अन्तरक्रिया तथा बीमा रकम हस्तान्तरण कार्यक्रम पोखरियामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रुबी ठाकुरले…

सार्क जर्नलिस्ट फोरम के संस्थापक सदस्य प्रखर पत्रकार रामनाथ विद्रोह के निधन पर श्रद्धांजलि सभा…

वैशाली  विहार  जिला के स्थापना काल से वैशाली की पत्रकारिता को शिखर पर पहुंचाने की मुहिम में शामिल रामनाथ विद्रोही भुलाये नहीं जा सकते उनका जाना हम सभी के लिए अपूरणीय क्षति है। स्थानीय हाजीपुर स्थित टैगोर हाई स्कूल के प्रांगण…

रौतहटमा पत्रकारको झुण्डिएर आत्महत्या, मेयरको धम्कीपछि डिप्रेशनमा परेको खुलासा

रौतहट, साउन ४ । रौतहटको कटहरिया नगरपालिका–५ निवासी युवा पत्रकार रवीन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । करिब ३० वर्षीय पत्रकार प्रजापति शनिबार बेलुका आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । पासो काटेर परिवारले…