Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
राजनीति
प्रशौनी गाउँपालिकाको १८औँ हिउँदे गाउँसभा सम्पन्न
कलैया, बारा।
प्रशौनी गाउँपालिकाको १८औँ हिउँदे गाउँसभा गाउँपालिका अध्यक्ष विनोद जैसवालको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा उपाध्यक्ष रेनु देवीको विशेष उपस्थिति रहेको थियो।
२०८२ साल पुस २८ गते सोमबारका दिन गाउँपालिकाको सभाहलमा आयोजित उक्त…
बारामा जसपा नेपालको चुनावी परीक्षा: अवसर, आन्तरिक गुटबन्दी र हार–जितको द्वन्द्व
कलैया, बारा।
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा बारा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक भविष्यलाई लिएर गम्भीर बहस सुरु भएको छ। विशेषगरी निर्वाचन क्षेत्र नम्बर–२ मा कसले उम्मेदवारी पाउने भन्ने प्रश्नले…
एमालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै
जनकपुरधाम, धनुषा।
एमालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै अघि बढेका छन्। एउटा समस्या समाधान नभए संगै अर्को विध्वंस मचाउने खलमा लागेको युवा नेता साबीर आलमले सबै समुदायमा भ्रम्मा नपर्न…
मधेशमा प्रदेश प्रमुख विवाद: राजनीतिक परिस्थितिको समस्या र समाधान
मधेशमा प्रदेश प्रमुख विवाद: राजनीतिक परिस्थितिको समस्या र समाधान
जनकपुरधाम, मधेश प्रदेश – मधेश प्रदेशमा प्रदेश प्रमुखको पदमा आएको विवादले राजनीतिक तथा संवैधानिक तहमा ठूलो ध्यान खिचेको छ। नेपाल सरकारले हालै प्रदेश प्रमुख सुमित्रा…
के साचिकै जेन्जीको आन्दोलन सार्थक्ता पाउछ ? अबको बाटो के ?
काठमांडौ ।
आजको विषय एकल विषय कहिरण हो। जुन देशमा व्याप्त अवस्था स्थिति र परिस्थितिको विषयमा जनताको कायाले चित्रण गरिरहेका तमाम विषय बारे उप्जिरहेको प्रश्न र व्यथाको संगालो वैचारिक कहिरणमा तपाई सम्पूर्णमा समाजिक कहिरण हो।
हालको अवस्था तीन…
अब हाम्रो देशको दशा र दिशा के हुने ?
काठमांडौ ।
भनिन्छ पाप धुरी बाट कराउछ! आजको अवस्था ठिक त्यस्तै प्रमाणित भएको छ। जनता माथी नांगो नाच गरि रहेका रावणरुपी व्यवहार भन्दा पनि कुरुरता पुर्वक बरबरताका साथ नबालकको रगत संग होली खेल्ने राक्षस नेताहरुको नरसंहार भएको कुरा सर्वविदितै…
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन
अजय मिश्र, कपिलवस्तु।
कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका सामाजिक तथा धार्मिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको…
प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव
प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव
सिरहा ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।
सिरहाको…
पार्टीहरूलाई विभाजन गराउने शक्तिहरूको अहिले अत्तोपत्तो नरहेको : यादव
बिराटनगर।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसी पार्टीहरूलाई विभाजन गराउने शक्तिहरूको अहिले अत्तोपत्तो नरहेको बताएका छन्।
संघीय लोकतान्त्रिक मोर्चाले सोमबार विराटनगरमा आयोजना…
शुद्धीकरण बिना सदस्यता नवीकरण स्वीकार्य छैन : प्रेस चौतारी पर्सा
शैलेश गुप्ता १५ भाद्र पोखरिया
पर्सा
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता नवीकरण प्रक्रियामा शुद्धीकरण नगरेको भन्दै प्रेस चौतारी नेपाल पर्सा शाखाले कडा आपत्ति जनाएको छ। शनिवार वीरगञ्ज स्थित त्रिजुध माध्यमिक विद्यालयमा…
पोखरियमा पार्क निर्माण अभियानअन्तर्गत गार्डेन चेयर हस्तान्तरण
पोखरिया, पर्सा।
“सबका साथ, सबका विकास” भन्ने मूल नारासहित शनिबार पोखरिया नगरपालिका–७ रानीगंज टोलमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गार्डेन चेयरहरू वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।…
नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पुरा गर्न जोडदार…
काठमाडौं।
उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न…
देशभरमा २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थपिने सुचिमा मेयर चौहानको अथक प्रयासले पोखरीया पनी परे ।
शैलेश गुप्ता १० भाद्र पोखरिया
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब निर्णय हुने…
लोसपा नेपाल बारा द्वारा चौथो वार्षिकोत्सब पार्टी कार्यालयमा सम्पन्न
कलैया, बारा।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथो स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला कार्य समितिले आज कलैया पार्टी कार्यालयमा स्थापना दिवस मनाएका छन्। लोसपाले वार्षिकोत्सव मात्र नभएर, यो दिन हाम्रो आदर्श, हाम्रो संघर्ष र हाम्रो…
भूमि विधेयकबारे तीन वटा कुरा भन्न जसपा नेपाल जनतामाझ पुगे
कलैया, बारा।
जनता समाजवादी पार्टी (नेपाल)ले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा भदौ ८ देखि १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे अनुसार जसपा नेपालले विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासी लाई जग्गा…
टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन
कैलाली, टिकापुर ।
राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ। भव्य उपस्थितिसहित सम्पन्न उक्त भेलाका प्रमुख अतिथि अभियानका केन्द्रीय संगठन महामन्त्री हर्क स्वार रहेका थिए।
भेलाले दिर्घ बहादुर…
पर्वहरूकाे गरिमा बचाइराख्न आवश्यक बुझी तिज कार्यक्रम : नेता भीम पराजुली
विराटनगर।
नेपाली कांग्रेस माेरङ क्षेत्र नंं. ४ (१) ले झाेराहाटमा चरचना साथै तिज कार्यक्रम सम्पन्न गरेकाे छ ।
झाेराहाट स्थित मणिकर्निका सभा हलमा भव्यरूपमा आयाेजित शुभकामना आदान- प्रदान कार्यक्रमलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा…
पर्सा-३ मा बलियो बन्दै युवाको आवाज, आगामी चुनावमा रुपेश पाण्डे जबरजस्त नेता बन्दै
शैलेश गुप्ता ७ भाद्र पोखरिया
पर्सा ।
२०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकभर नयाँ नेताको खोजी भइरहेको छ । प्रतिनिधि सभामा मात्र हैन पार्टीभित्र पनि नयाँ तथा युवा नेताहरूको खोजी भइरहेको समयमा पर्सा ३ ले पनि नयाँ तथा लोकप्रिय…
हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव
कलैया, बारा।
बाराको परवानीपुर गाउँपालिका स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने…
राष्ट्रिय एकता अभियानद्वारा महामंडलेश्वर सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न
काठमाडौं।
राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत श्री श्री १००८ महामंडलेश्वर श्री सरिता गिरीज्यूको उदबोधन कार्यक्रम सम्पन्न भएको छ। सनातन संस्कृति संरक्षण र हिन्दुत्व जागरणका उद्देश्यका साथ भ्रमणमा रहनु भएकी…
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गर्दै : के.स. यादव
कलैया, बारा।
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गरिरहेको जसपा नेपालका के.स. अधिवक्ता रामबाबु यादवले उल्लेख गरेका छन्। मधेशी, आदिवासीजनजाति सिमान्तकृत एवं पिछडिएका वर्गलाई पाएको अधिकार लाई कुन्ठित…
भुमी संबंधित विधेयक बारे बिरोध गरेको निहुमा षड्यन्त्र पुर्वक शत्रुता मोल्दै : अध्यक्ष यादव
कलैया, बारा।
भुमी संबंधित विधेयक बारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको निहुमा सरकारमा रहेका सत्ताधारी केपि शर्मा ओली र शेरबहादुर देउवाले षड्यन्त्र गरि कुनै बहानामा देशको प्रमुख तीनवटै निकायको शक्ति पृथिकरण लाई बाधित गरि…
माइतीघर प्रदर्शन: जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते
शिव अधिकारी यदुवंशी, काठमांडौ।
माइतीघरमा प्रदर्शन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सहित करिब २० जना भन्दादबढी कार्यकर्ता पक्राउ परेका छन् ।
गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध…
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै
कलैया, बारा।
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै राजनीतिक नियुक्ति र मनोनीतको अधारमा गरिएको नियुक्ति लाई दुरुपयोग गर्ने गरेको सार्वजनिक गरेका छन्। सरकारमा रहेका सत्ताधारीहरुले एकल नश्लीयचिन्तनको…
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४को चुनाव त होइन ?
कलिया, बारा।
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४ त होइन भन्ने सर्वसाधारणले औल्याउँदै अब आउदो समयमा पुरानो दलालाई तह: लगाउनु पर्ने चर्चा गर्ने गरेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिताको गुणगान गाउने कलैया उपमहानगरपालिकाका नगर…
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ औ कपिलवस्तु महाेत्सव हुने
जीतपुर, कपिलवस्तु ।
कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट…
लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण
स्थान: राजबिराज,सप्तरी।
लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण गर्दै विज्ञयप्ती जारी गरेका छन्। नेपाल भारत खुला सिमा संवाद समूह जिल्ला कार्य समिति सप्तरीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मंण्डलले…
शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर हस्तान्तरण कार्यक्रम सम्पन्न
सर्लाही ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ स्थित खुटाउन गाउँ र बागमती नगरपालिका अन्तर्गत अगरवा सशस्त्र प्रहरी क्याम्पमा आज विशेष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक…
YCL पटेलको नेतृत्वमा भ्रष्टाचार तथा वेतिथिविरुद्ध सहायक प्रजिअ लाई ज्ञापन, नभए आन्दोलनको चेतावनी
कलैया, बारा ।
देशमा भ्रष्टाचार, अत्याचार, दुराचार, अनैतिकता र अन्यायको चरम सिमा पार गर्नुको साथै देश नै डुब्ने कगारमा रहेको बेलामा YCL नेपाल बाराका अध्यक्ष शुभ नारायण पटेलको नेतृत्वमा साहयक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई लाई ज्ञापन…
सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह
सर्लाही ।
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको…
