Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
बारामा जसपा नेपालको चुनावी परीक्षा: अवसर, आन्तरिक गुटबन्दी र हार–जितको द्वन्द्व
कलैया, बारा।
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा बारा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक भविष्यलाई लिएर गम्भीर बहस सुरु भएको छ। विशेषगरी निर्वाचन क्षेत्र नम्बर–२ मा कसले उम्मेदवारी पाउने भन्ने प्रश्नले…
एमालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै
जनकपुरधाम, धनुषा।
एमालेले फेरि समुदायमा अर्को द्वन्द शृजना गराउने खेलमा मदरसा शिक्षा विधेयक बारे ललिपप देखाउदै अघि बढेका छन्। एउटा समस्या समाधान नभए संगै अर्को विध्वंस मचाउने खलमा लागेको युवा नेता साबीर आलमले सबै समुदायमा भ्रम्मा नपर्न…
कल्युगमा देखियो वैदिक परम्परागतको अनौठो विवाह
कलैया, बारा।
आजको घोर कल्युगमा वैदिक परम्परा, सादगी र संस्कारलाई आत्मसात गर्ने विवाह बिरलै देखिन्छ। तर बाराको परवानीपुर निवासी पटेल परिवारले सामाजिक विकृति, देखासिकी र दाइजो प्रथाजस्ता कुरीतिलाई चुनौती दिँदै उदाहरणीय वैदिक विवाह सम्पन्न…
मधेशमा प्रदेश प्रमुख विवाद: राजनीतिक परिस्थितिको समस्या र समाधान
मधेशमा प्रदेश प्रमुख विवाद: राजनीतिक परिस्थितिको समस्या र समाधान
जनकपुरधाम, मधेश प्रदेश – मधेश प्रदेशमा प्रदेश प्रमुखको पदमा आएको विवादले राजनीतिक तथा संवैधानिक तहमा ठूलो ध्यान खिचेको छ। नेपाल सरकारले हालै प्रदेश प्रमुख सुमित्रा…
कलैया कार्यपालिकाले गर्यो न्यायपालिकाको अपह्वेलना, स्थानीय राणा द्वारा जनता लाई सास्ती
कलैया, बारा।
कलैया उप-महानगरपालिकाले उच्च अदालत, जनकपुर अस्थायी इजलास वीरगन्ज बाट जारी गरिएको निषेधाज्ञा लाई अवज्ञा गर्दै जाहनिया राणा शासन लाई पछाडी छोड्दै विना कुनै नियम प्रक्रिया पुर्याई बीसौ लाखको सम्पत्ति लाई छत्ती पुर्याएका छन्।…
ऎतिहासिक आस्थाले भरिपुर्ण ककाली माई मन्दिरको सरसफाइ
सबिर आलम, बारा।
आज बाराको पुरातात्त्विक एवम् ऎतिहासिक नगरी सिम्रौनगढको ककाली माई मन्दिरको एक कार्यक्रम बिच मन्दिर परिसरको सरसफाइ गरिएको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढको आयोजनामा दशै, दिपावली एवम् छठ पर्वको विशेष अवसर पारेर धार्मिक,…
प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव
प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव
सिरहा ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।
सिरहाको…
नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति…
वीरगञ्ज, पर्सा।
नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्र मार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका…
पोखरिया नगरपालिकाका मेयर चौहानको एक्शन ९ विधालयका प्रधानाध्यापकहरुको सरुवा लगतै कार्यभार…
शैलेश गुप्ता १५ भाद्र पोखरिया
शिक्षाको गुणस्तर सुधारकालागी पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहानले कडा र कठोर निर्णयका साथ अगाडी बढी ९ ठाउमा कार्यरत रहेका शिक्षक तथा प्रधानाध्यापकहरुको सरुवा गरेका छन । नगर प्रमुख चौहान…
शुद्धीकरण बिना सदस्यता नवीकरण स्वीकार्य छैन : प्रेस चौतारी पर्सा
शैलेश गुप्ता १५ भाद्र पोखरिया
पर्सा
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता नवीकरण प्रक्रियामा शुद्धीकरण नगरेको भन्दै प्रेस चौतारी नेपाल पर्सा शाखाले कडा आपत्ति जनाएको छ। शनिवार वीरगञ्ज स्थित त्रिजुध माध्यमिक विद्यालयमा…
पोखरियमा पार्क निर्माण अभियानअन्तर्गत गार्डेन चेयर हस्तान्तरण
पोखरिया, पर्सा।
“सबका साथ, सबका विकास” भन्ने मूल नारासहित शनिबार पोखरिया नगरपालिका–७ रानीगंज टोलमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गार्डेन चेयरहरू वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।…
नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्स बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
वीरगञ्ज, पर्सा।
नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको दर्ता कार्यालयमा आयोजित कार्यक्रममा दुवै…
देशभरमा २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थपिने सुचिमा मेयर चौहानको अथक प्रयासले पोखरीया पनी परे ।
शैलेश गुप्ता १० भाद्र पोखरिया
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब निर्णय हुने…
लोसपा नेपाल बारा द्वारा चौथो वार्षिकोत्सब पार्टी कार्यालयमा सम्पन्न
कलैया, बारा।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथो स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला कार्य समितिले आज कलैया पार्टी कार्यालयमा स्थापना दिवस मनाएका छन्। लोसपाले वार्षिकोत्सव मात्र नभएर, यो दिन हाम्रो आदर्श, हाम्रो संघर्ष र हाम्रो…
भूमि विधेयकबारे तीन वटा कुरा भन्न जसपा नेपाल जनतामाझ पुगे
कलैया, बारा।
जनता समाजवादी पार्टी (नेपाल)ले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा भदौ ८ देखि १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे अनुसार जसपा नेपालले विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासी लाई जग्गा…
बालबालिकाहरुको आँखामा समस्या बारे एकदिने शिविर
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया स्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलमा निशुल्क आँखा शिविर संचालन भएको छ। बढ्दो आखाको रोगी र बच्चाहरुमा बढी मोबाइलको प्रयोगले अनिद्रा, टाउको दुख्ने, कुनै काममा रुचि नहुने केही भन्दैमा झर्को…
सुटकेशभित्र फेला परेको शव रौतहटकै रुबी देवी साहको रहेको पुष्टी : थप अपडेट
गौर, रौतहट।
रौतहटको सदरमुकाम गौर-सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा जाने बाटो नजिक सुटकेशभित्र फेला परेको शवको पहिचान खुलेको छ। रौतहट प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहकी रहेको पहिचान खुलेको छ। मृतक साह माधवनारायण-६ मधोपुर, हाल…
पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न ।
शैलेश गुप्ता ०८ भाद्र पोखरिया
पर्सा
को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम…
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव पानी परिक्षण स्थलमा
शैलेश गुप्ता ८ भाद्र पोखरिया
पर्सा
गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ ।
हैजा प्रभावित क्षेत्रमा…
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा अनुगमन गर्दै
शैलेश गुप्ता ०७ भाद्र पोखरिया
खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुग्नु भएको छ ।
आज वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन…
पर्सा-३ मा बलियो बन्दै युवाको आवाज, आगामी चुनावमा रुपेश पाण्डे जबरजस्त नेता बन्दै
शैलेश गुप्ता ७ भाद्र पोखरिया
पर्सा ।
२०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकभर नयाँ नेताको खोजी भइरहेको छ । प्रतिनिधि सभामा मात्र हैन पार्टीभित्र पनि नयाँ तथा युवा नेताहरूको खोजी भइरहेको समयमा पर्सा ३ ले पनि नयाँ तथा लोकप्रिय…
हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव
कलैया, बारा।
बाराको परवानीपुर गाउँपालिका स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने…
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गर्दै : के.स. यादव
कलैया, बारा।
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गरिरहेको जसपा नेपालका के.स. अधिवक्ता रामबाबु यादवले उल्लेख गरेका छन्। मधेशी, आदिवासीजनजाति सिमान्तकृत एवं पिछडिएका वर्गलाई पाएको अधिकार लाई कुन्ठित…
भुमी संबंधित विधेयक बारे बिरोध गरेको निहुमा षड्यन्त्र पुर्वक शत्रुता मोल्दै : अध्यक्ष यादव
कलैया, बारा।
भुमी संबंधित विधेयक बारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको निहुमा सरकारमा रहेका सत्ताधारी केपि शर्मा ओली र शेरबहादुर देउवाले षड्यन्त्र गरि कुनै बहानामा देशको प्रमुख तीनवटै निकायको शक्ति पृथिकरण लाई बाधित गरि…
स्व. मिश्रीलाल सहनी कल्युगका केवट निषाद : ठाकुर
कलैया, बारा।
हुनत जीवन र मृत्यु भनेको मानव जीवनको प्राकृतिक प्रक्रियाहो तर हरेक व्यक्तिको श्रद्धाञ्जली सभामा फरकफरक पार्टीका व्यक्ति द्वारा श्रद्धाञ्जली अर्पण गरिएको कुराले निकै नै समाजिक लगानी, स्वभाव तथा त्रेता युगको निशाध राज केवटको…
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै
कलैया, बारा।
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै राजनीतिक नियुक्ति र मनोनीतको अधारमा गरिएको नियुक्ति लाई दुरुपयोग गर्ने गरेको सार्वजनिक गरेका छन्। सरकारमा रहेका सत्ताधारीहरुले एकल नश्लीयचिन्तनको…
खानेपानी मन्त्री यादवको निर्देशनमा ठाउ ठाउमा जडान गरिएको डिप बोरिङ स्थानीयद्वारा पुजा–पाठ गरि…
शैलेश गुप्ता ३१ श्रावण पोखरिया ।
नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशनमा वीरगंज महानगरपालिका वडा नं। १६ अन्तर्गत नगवाको गणेश टोल ९धर्मशाला नजिक० मा डिप बोरिङ जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय…
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४को चुनाव त होइन ?
कलिया, बारा।
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४ त होइन भन्ने सर्वसाधारणले औल्याउँदै अब आउदो समयमा पुरानो दलालाई तह: लगाउनु पर्ने चर्चा गर्ने गरेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिताको गुणगान गाउने कलैया उपमहानगरपालिकाका नगर…
भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै
शैलेश गुप्ता ३० श्रावण बीरगंज,
मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।आज बिहान ०९ – ०० बजेको समयमा महावाणिज्य दूत देबी सहाय…
